नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार,यातायात विद्यालय बन्द छन । मंगलबार ५ कम्यूनिष्ट पार्टी र १ मोर्चाको संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव संगै...बाँकी
ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा...बाँकी
गौमुखी गाउँपालिका–५, खुङमा माध्यामिक विद्यालय सञ्चालन गर्न चन्दा संकलन अभियान थालिएको छ । २०२० सालमा स्थापना भएको जनसहयोगी आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ । अहिले कक्षा ८ मा ३६ जना विद्यार्थी पढ्छन्। यिनीहरुलाई...बाँकी
विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप...बाँकी
यसपालि हिउँदमा धेरै वर्षात परेको कारण ग्रामिण क्षेत्रका प्राय सडक बिग्रेका छन् । अन्तका ठाउँमा वर्षाका कारण सडक बिग्रेपनि यहाँ हिउँद वर्षा सधै हिलाम्य हुन्छ। जिल्लाको महत्वपूर्ण र व्यस्त सडक मानिने बाग्दुला–मच्छी–ठुलावेसी सडक खण्ड जहिल्यै...बाँकी
घुम्नका लागि आकर्षणले भरिएको ठाउँ हो स्याउलीवाङ क्षेत्र । यहाँ हिउँद याममा हिउँ खेल्न सकिन्छ भने गर्मी याममा लालीगुराससँग मज्जा लिन सकिन्छ । जाडो महिनाको पुस र माघमा यहाँ सधै हिउँ पर्छ । हिउँ खेल्नका...बाँकी
प्यूठान नगरपालिका–७, टिकुरीकी देवा केएमले व्यावसायिकरुपमा बाख्रापाल्न थालेको तीन वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी
यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका...बाँकी
प्यूठान नगरपालिका ४, विजुवार गाँजुरीमा तामझामका साथ सहिद पार्क निर्माण गरीयो । भब्य रुपमा समुद्घाटन पनि भयो । निर्माण सम्पन्न भएको पनि वर्षौ बित्यो । वाटर फाउन्टेन, सहिद पार्क लगायत यहाँ आकर्षणका लागि थुप्रै भौतिक...बाँकी
माण्डवी गाउँपालिका प्यूठानले फोहोर उठाउने काम थालेको छ । गाउँपालिकाको बजार क्षेत्रमा फोहोर उठाउन थालेको हो । गाउँपालिकाले फोहोर उठाउन थालेको करिब २ हप्ता पुगेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका क्षेत्रका...बाँकी
उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको...बाँकी
यिनीहरु क्षेत्र विकास मा.वि. पुण्यखोलामा सि.टि.ई.भि.टि.द्वारा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्रमाण पत्र तहमा कृषि बाली विज्ञान विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरु हुन् । यहाँ प्रयोगात्मक अभ्यासका लागि पढाई सँगै विद्यालयले पढ्दै सिक्दै गर्ने...बाँकी