प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली विगत...बाँकी
आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी
साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी
विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी
चलचित्र विकास बोर्डको घुम्ती सिनेमा साक्षरता कार्यक्रम प्यूठानमा प्रदर्शन गरिएको छ । सामाजिक विकृती र विशंगतिको विरुद्ध समाजमा सकारात्मक सन्देश दिने उदेश्यले चलचित्र बोर्डले कार्यक्रम सन्चलन गरेको हो । बिहीबार प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पसका विद्यार्थी...बाँकी
प्यूठान नगरपालिका १ को भलाबाङ स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको छ । गत मंगलबार देखि कार्यालय सहगोगीको भरमा स्वास्थ्य चौकी सञ्चालनमा रहको स्थानीयले गुनासो गरेका छन् । चार जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा विभिन्न...बाँकी
प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी
पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई...बाँकी
सुचना तथा प्रविधिले मानिसलाई सहजता प्रदान गरेको छ । प्रविधि प्रयोग गर्न जानेपछि आफुले गर्ने काम सहज हुन्छ । प्रविधिको विकास संगै हरेक मानिसमा पहुच वृद्धि हुन नसक्दा जनजिवन अलमल समेत हुनेगरेको छ । सचना...बाँकी
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले...बाँकी
भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम ऐरावती गाउँपालिकामा सुरु भएको छ । अब बन्ने पछिका घरहरु भुकम्प प्रतिरोधात्मक तरिकाले बनाउने उदेश्य सहित सो तालिम आज सोमबार देखी पर्सि बुधरबासम्म तीन दिन चल्ने भएको हो...बाँकी
नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु भएको छ । बिहिबार हिजो नौबहिनी गाउँपालिका ५ डामृमा ९ वटा टोल समिति गठन गरिएको छ । गाउँपालिकाको टोेल बिकास समितिको कार्यविधि अनुसार सो समिती गठन गरिएको ५ नं...बाँकी