झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी
लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने...बाँकी
जेष्ठ नागरिक संजाल, सामाजिक विकास उपशाखा अन्तरगत पर्ने अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम मंगलबार प्युठान नगरपालिका वडा न ६ को धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा सम्पन्न भएको छ । प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा...बाँकी
राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा बजार क्षेत्रमा बालबिबाह न्यूनीकरण सम्बन्धी अभिनय तथा नाटक प्रदशन गर्नका लागि राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी...बाँकी
जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवको ‘अवसर पारेर आइडल...बाँकी
जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको प्यूठान नगरपालिकाले देख्दैन । जिल्लाकै सानको रुपमा मानिने खेल मैदानको मञ्च समेत अधुँरै छ, व्यवस्थीत छैन । पानी पर्ना साथ...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन । माण्डवी गाउँपालिकामा सोमबार देखी सुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्डको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खेलले हरेक...बाँकी
प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ सहिद दिवसको अवसर पारेर प्यूठान नगरपािलका ४ गाजुरी स्थित शहिद स्मृतीपार्कमा जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार, स्थानीय लगाएतको उपस्थितीमा कविता वाचन एवम्...बाँकी
प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियूक्त भएका छन् । नेपाल बार एसोसिएसनका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका पण्डितलाई नगरप्रमुख योगीको कानुनी सल्लाहकारमा नियूक्त गरेको प्यूठान नगरपािलका नगर प्रमुखको सचिवालयले...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले सरकार जनताप्रति कहिल्यै उत्तरदायी नभएको गुनासो गरेको छ । आईतबार राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कार्य समिती प्यूठानले गणतन्त्रलाई कमजोर बनाउन खोजिएको, नेपालको भुभागहरु भारतले अतिक्रमण गरिरहदा पनि सरकारले व्यवास्ता गरिरहेको, गैरनेपालीहरुलाई नागरिकता...बाँकी
६० वर्ष भन्दा माथिका जेष्ठ नागरीकको आँखा उपचार खर्च झिमरुक गाउँपालिकाले वेर्होन भएको छ । आईतबार झिमरुक गाउँपालिका र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल बिजुवार प्यूठानले गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा...बाँकी