अपाङ्गता सम्बन्धि जनप्रतिनिधि र कर्मचारीहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको सहयोगमा गौमुखी गाउँपालिका स्तरीय अपाङ्ग सञ्जालको आयोजना कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी...बाँकी
प्युठान नगरपालिकाको आयोजनामा प्युठान नगरपालिका १ साल घारीमा सोमबार देखि ८ दिने गरीबि निवारण सम्बन्धी लघु उद्यम बिकास कार्यक्रम सुरु भएको छ । लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत उद्यमशीलता अभिबृद्धि गर्ने उदेश्य संगै रोजगारी सृजना...बाँकी
प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आइतवार बिहान प्यूठान अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरी दिवसको सुरुवात गरेको हो ।...बाँकी
यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने...बाँकी
माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था,...बाँकी
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिए ।...बाँकी
जिल्लाका बजार क्षेत्र आसपासका खोलानाला प्रदुषित बन्दै गएको छ । खोलाको आसपासमा रहेका पसल, बजार, होटेल तथा अन्य ब्यापार व्यवसाय गर्दै आएका व्यापारी तथा स्थानीयवासिन्दाले जथाभावी फोहोर फ्याक्नाले खोला प्रदुषित बन्दै गएको हो । प्यूठान...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी
लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने...बाँकी