News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

कृषि सामाग्री वितरणले किसानहरु उत्साहित

स्मार्ट कृर्षि गाउँ कार्यक्रम अन्तर्गत प्यूठानको माण्डवी गाउँपलिका वडा नं.२ का ६१ कृर्षकहरुलाई २/२वटाका दरले क्यारेट वितरण गरिएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यलय खलंगा प्यूठानको आर्थिक सहयोगमा नमुना कर्षि गाउँ बनाउने उद्देश्य...बाँकी

हाम्रो नजर : आहा सुन्दर छत्तिवन गाउँ

भालुबाङ प्यूठान सडकमा यात्रा गर्ने यात्रु धेरैले सम्झने ठाउँ हो खहरेखोला। खहरेको पहिरोका कारण धेरैले सास्ती व्यहोरेका छन् भने गाडीमै रात कटाएका पनि छन् । त्यही खहरे पारी देखिने सुन्दर गाउँ सरुमारानी गाउँपालिका ४ स्थित...बाँकी

पाचौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्युठानमा हुने

पाचौँ राष्ट्रिय हाप्कीडो च्याम्पेन्सीप प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ प्युठानको आयोजना तथा केन्द्र र प्रदेशको समन्वयमा आगामी चैत्र ५ देखि ७ गतेसम्म केन्द्रिय स्तरको प्रतियोगिता हुने भएको हो । सोमबार...बाँकी

प्यूठान नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी

प्यूठानका बालाजुको उपमहासचिवमा उम्मेद्वारी

निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर...बाँकी

ऐरावती गाउँपालिका बरौला प्यूठानको दशौ गाउँसभा सम्पन्न 

जिल्लाको ऐरावती गाउँपालिकाको दशौ गाउँसभा आज विहिबार ऐरावती गाउँपालिका बरौलामा सम्पन्न भएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको गाउँ सभाबाट ४ वटा ऐन पारित भएका छन ।विद्यायक समितीका संयोजक भरत खड्काले...बाँकी

विविध प्रतियोगिताका साथ ११२ औं नारी दिवस पुण्यखोला प्यूठानमा मनाईयो

साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी

दमौली बजारको आगो निभाउन हेलिकप्टर प्रयोग, आगो फैलिन नदिन ४ वटा घर भत्काइयो

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल...बाँकी

तिनदिनदेखि अवरुद्ध पुण्यखोला सडक खण्ड खुल्यो

मोटरसाइकलको ठक्करबाट आफन्तको मृत्यु भएको विषयलाई लिएर अबरुद्ध पुण्यखोला सडक खण्ड खुलेको छ । ठक्करबाट मृत्यु भएका रन बहादुर घर्तिको परिवारलाई कानुन बमोजिम क्षतिपुर्ति दिलाउने र पिडकलाई कानुनी कारवाही गर्ने सहमति भएपछि अबरुद्ध सकड खुलेको...बाँकी

एकिकृत समाजवादी प्युठानका उपाध्यक्ष हलुवाई सहित १ सय ५३ जना एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १ सय ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटिले आयोजना गरेको समावेश तथा प्रवेश कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य...बाँकी

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानको अध्यक्षमा कुवर निर्वाचित

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ...बाँकी