News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

विशेष रुपान्तरण अभियानले नयाँ जागरण ल्याउनेछ: अधिकारी

नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नमराज अधिकारीले पार्टीको ३ महिने विशेष रुपान्तरण अभियानले माओवादीलाई नयाँ जागरण सहित दिशानिर्देश गर्ने वताएका छन्। आगामि १६ गते शनिवार प्यूठानका ६४ वटै वडामा माओवादीले ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान’को...बाँकी

प्यूठानमा ढेड महिनामा २२ जना सर्पदंशका बिरामी

प्यूठान जिल्ला अस्पताल बिजुवारमा पछिल्लो ढेड महिनामै २२ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । यस मध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने १९ जना जिल्ला अस्पतालमै उपचार गरेर फर्केका छन् । एक...बाँकी

प्युठानका २७ बर्षिय राज कुमारको दुबै मृगौला फेल ,उपचारमा समस्या

प्युठान नगरपालिका ४ बिजुवार गाजुरी घर भएका राजकुमार नेपालीको दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले उपचारमा समस्या भएको छ ।२०७९ पौष महिनादेखि स्वास्थ्यमा समस्या आएपछि जाँच गराउँदा मृगौलामा समस्या देखिएको थियो । अहिले उनको...बाँकी

साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिसका बिरामी

देशभरि आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस) को संक्रमण बढेसंगै प्युठान जिल्लामा साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिस का बिरामीले आँखा जाँच गराएका छन् । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा मात्र साउन...बाँकी

स्वर्गद्धारी नगरपालिकामा अनावश्यक कर बृद्धिको बिषयमा एमालेको बिरोध

  नगरपालिकामा कर बृद्धि लगायतका विभिन्न वेथिति बिरुद्ध नेकपा एमाले स्वर्गद्धारी नगरपालिका कमिटीले नगरपालिकाको कार्यालय घेराउ गरेको छ । स्वर्गद्धारी नगरपालिकाले अनावश्यक रुपमा करको दर बृद्धि गरेको भन्दै पालिकामा कर बृद्धि लगायतका विभिन्न वेथिति बिरुद्ध...बाँकी

आर्थिक अभावकै कारण डेढ महिनादेखी लिला बहादुर अस्तालको शैयामा

सरुमारानी गाउँपालिका ३ गुरुङडाडाँका ३९ बर्षिय लिला बहादुर पल्ली विगत डेढ महिनादेखी प्यूठान अस्पतालको शैयामा थलिएका छन् । गत असार २२ गते श्रीमती सरिता पल्लीले जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि ल्याएको अझै फर्किएका छैनन् ।...बाँकी

किसान महासंघको प्रदेश स्तरीय कार्यशाला प्यूठानमा

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको कार्यशाला गोष्ठी शुक्रबार देखी प्यूठानमा सुरु भएको छ । प्यूठान नगरपालिका २ स्थित सिद्धार्थसभाहल दाखाक्वाडीमा गोष्ठी सञ्चालन भएको हो । दुईदिन सम्म सञ्चालन हुने कार्यशाला...बाँकी

राष्ट्रसेवकको मेहनतले नै जनतामा सरकारप्रतिको धारणा निर्धारण गर्छः मन्त्री शर्मा

प्यूठान, सञ्चार तथा सुचना प्रविधिमन्त्री, नेपाल सरकारको प्रवक्ता रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताएकी छिन् । प्यूठान जिल्लामा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले...बाँकी

सामाजिक संजालको दुरुपयोग हुन दिन्न : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सुशासन कायम गर्दै बिकृती, बिसंगती लगायत भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम ढंगले लागिपरेको बताएकी छिन । बिहिबार प्यूठानमा पत्रकार भेटघाट कार्यक्रमा बोल्दै मन्त्री शर्माले सामाजिक सञ्जालको दुरपयोगलाई नियन्त्रण...बाँकी

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको...बाँकी

प्यूठानमा आँखा पाक्ने रोग फैलियो, आँखा अस्पतालमा बिरामीकाे भिड

प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी

गर्जेनीमा दैनिक गर्जिन्छ पहिरो, प्यूठान–रोल्पा आगमनमा समस्या

प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...