जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै...बाँकी
आर्थिक वर्ष २०७९÷०८० सकिनै लाग्दा प्यूठानको दुर्गम गाउँपालिका मानीने नौबहिनी गाउँपालिकाले मुख्य १७ वटा काम गरेको दावि गरेको छ । संघिय संरचना बनेको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो वर्षमा गरेको मुख्य÷मुख्य उपलब्धीहरु १७ बुँदामा उल्लेख गर्न...बाँकी
पुर्बी प्युठानका २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराएका छन् । सनिबार श्री सत्य साई केन्द्र बिजुवारको आयोजनामा एकदिने निसुल्क शिबिर मल्लरानी गाउपालिका ३ स्थित धरम्पानी स्वास्थ्य चौकि चुजाठाटिमा आयोजना गरिएको थियो ।...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले अहिलेको समयमा परम्परागत भन्दा पनि आधुनिकिकरण खेती तथा पशुपालनमा जोड दिनुपर्ने बताए । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान अन्तर्गत सञ्चालित बाख्राको श्रोतकेन्द्र स्थापना समूहका सदस्यहरुलाई १ दिने बाख्रापालन...बाँकी
“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ । बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य...बाँकी
प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली विगत...बाँकी
आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी
साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी
विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी
प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी
पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई...बाँकी
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले...बाँकी