News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, राजनीति, समाचार

गठबन्धन सरकार निकम्मा भयो ः एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्। पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन...बाँकी

राष्ट्रिय एकता दिवसमा राप्रपाले गर्‍यो र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्यूठानले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानले बिजुवारको मित्रमणी चोकबाट निकालेको र्‍याली जुम्रीमा पुगी पुन बिजुवारमा कोण सभा...बाँकी

निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गरिने : अर्थमन्त्री मास्की

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गराईदिने आश्वासन दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री मास्कीले लुम्बिनी...बाँकी

नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान समापन

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान समापन कार्यक्रम ऐरावती प्युठानमा शनिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) ऐरावती गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्यको प्रमुख अतिथी रहेको थियो भने...बाँकी

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की प्यूठान आउँदै

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की प्यूठान आउने भएका छन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” कार्यक्रमलाई सम्बोधन गर्न प्यूठान आउन लागेको बताईएको छ । पार्टीका केन्द्रिय सदस्य एवंम लुम्बिनी...बाँकी

ने.क.पा.(एमाले)को निश्कर्ष ः संकल्प यात्रा पुर्ण रुपमा सफल

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

एमालेको कार्यशैली देखेर गठबन्धन दलहरु आत्तिएका छन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काम देखेर गठबन्धन दलहरु आत्तिएको बताए । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले राखेको अगुवापंक्ति भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्ष दलहरु आत्तिएर...बाँकी

राष्ट्रिय एकताका लागि दलहरु मिल्लुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले राष्ट्रिय एकताका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । सोमबार प्यूठानको बिजुवारमा पत्रकार हरुसंगको भेटमा उनले दलहरु मिल्नुपर्ने कुरामा जोड दिए ।  ...बाँकी

नेपाली काङ्ग्रेस प्यूठानले मनायो बिपि जयन्ती

नेपाली काङ्ग्रेस प्युठानले १ सय १० औ बिपि जयन्तीका अबसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार विपि जयन्तीको अवसर पारेर बहुउद्श्यीय सभाहल बिजुवारमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहमहामन्त्रि एवम...बाँकी

राष्ट्रिय जनमोर्चा प्यूठानले गर्‍यो एमसीसी सम्झौताको विरोध

राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको...बाँकी

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन सम्पन्न

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष दिल बहादुर दसौंदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय थिए । अधिबेशनले जीवन रोकाको...बाँकी