प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा...बाँकी
यहाँका दामप्रसाद गौतमले गाउँमै उद्यम गरेर लाखौ कमाउँदै आएका छन् । प्युठान नगरपालिका ४, का ३८ बर्षिय गौतमले मसला उद्योगबाट मनग्य आम्दानी गरेका हुन् । करिव ९ वर्ष खाडि मुलुकमा बिताएका उनले स्वदेशमै काम गर्ने...बाँकी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री...बाँकी
विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटामा विद्यार्थीमाथि कुटपिट भएको हो। सोही विद्यालयको गार्डले आन्दोलनमा प्रहरिले लाठिचार्ज गरेजसरी लाठि हिर्काउदा छेक्ने क्रममा...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी
राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन । २०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन...बाँकी
प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...बाँकी
प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी
न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी
पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी
नौबहिनी गाउँपालिका २ लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । शुन्य देखी १५ महिना सम्मको बालबालिका र १६ महिना देखी...बाँकी
आर्थिक वर्ष २०७९÷०८० सकिनै लाग्दा प्यूठानको दुर्गम गाउँपालिका मानीने नौबहिनी गाउँपालिकाले मुख्य १७ वटा काम गरेको दावि गरेको छ । संघिय संरचना बनेको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो वर्षमा गरेको मुख्य÷मुख्य उपलब्धीहरु १७ बुँदामा उल्लेख गर्न...बाँकी