News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

पहिरो हटाउन सुरु गरेको १२ घण्टापछि प्यूठान भालुबाङ सडक खुल्यो

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडकखण्ड अहिले खुलेको छ । सोमबार राती देखी सो सडक अवरुद्ध हुँदा प्यूठान भालुबाङ सडकखण्डमा यात्रा गर्नेहरुलाई कठिनाई परेको थियो । करिब विहान ५ बजेदेखी पहिरो पन्छ्याउन...बाँकी

अवरुद्ध भालुवाङ प्यूठान सडक खण्ड २ घण्टाभित्रमा खुल्ने

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडक खुलाउने प्रयास भैरहेको छ । सोमवार विहानदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । एउटा एस्काभेटर सहित ३ वटा मेसीन...बाँकी

सरुमारानीमा ८० प्रतिशत भन्दा बढि खर्च

सरुमारानी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २४ गते आइतबार चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति सार्वजनिक गरेको हो...बाँकी

फेरि डस्यो सर्पले प्यूठानका दुई बालबालिकालाई

सोमवार विहान प्यूठान नगरपालिका–१,खैरामा सर्पले डसेका दुई बालबालिकालाई प्यूठान अस्पतालमा प्राथमिक उपचार सुरु गरिएको छ । अस्पतालमा एन्टि स्नेक भेनम दिएर प्रारम्भीक उपचार सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खलानले जानकारी दिइन । प्यूठान नगरपालिका...बाँकी

प्यूठानकै फरक पर्यटकिय गन्तब्य ः सुन्दर बुकीडाँडा

प्यूठान,  तपाई मुस्ताङ जानुभएको छ, छ भने मुस्ताङकै झल्को दिन्छ मल्लरानी गाउँपालिका –  ३ मा रहेको बुँकीडाँडाले। समुन्द्र सतह देखि १७७५ मिटर उचाईमा रहेको बुकीडाँडामा शनिवार बृक्षारोपण गरियो। डिभिजन बन कार्यालय प्यूठानको आयोजनामा ७ लाख...बाँकी

माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। एसइई...बाँकी

प्यूठानमा घटेन हिंसात्मक गतिविधि

प्यूठान—जिल्लामा हिंसाका घटनाहरु घट्न नसकेको पाईएको छ । गत बर्षको तुलनामा यस बर्ष पनि विभिन्न खाले हिंसाका घटनाहरु बढेको एक तथ्यांकले देखाएको छ । त्यसमा पनि बालविवाह र दबाबपूर्ण बिवाहको दर बढिरहेको देखिएको छ ।...बाँकी

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले...बाँकी

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा मनाईयो

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो । सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस...बाँकी

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ० देखि १५ महिना पुगेका बच्चालाई...बाँकी

नौबहिनीले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा आउँदै

नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको  छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी

डाक्टर पौडेलका कारण मेरो अवस्था परिवर्तन भयोः दुबै खुट्टा गुमाएकि मिना

दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी