News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

प्यूठानमा करेन्ट लागेर २ दिनमा २ को मृत्यु

प्यूठानमा करेन्ट लागेर फेरी एक जनाको ज्यान गएको छ । बुधबार झिमरुक गाउँपालिका ६ चिचिण्डेका ५४ वर्षिय धन बहादुर पुन मगरको मृत्यु भएको हो । मलामी गएर फर्किने क्रममा ५ नं वडा चुधारा निवासी रामचन्द्र...बाँकी

प्यूठान भालुवाङ्ग सडक खण्ड अवरुद्ध ,गर्जेनीमा अहिलेसम्म कै ठूलो पहिरो

प्यूठान भालुवाङ्ग सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा बुधबार राती आएको सुख्खा पहिरोले सकड अवरुद्ध गरेको छ । गर्जेनिको समस्या अहिले मात्र होइन यो भन्दा अगाडीका दिनमा समेत पटक पटक सुख्खा पहिरोले  सडक खण्ड अवरुद्ध गर्ने...बाँकी

करेन्ट लागेर प्यूठानमा एकको मृत्यु

प्यूठान नगरपालिका ३ सापडाँडा स्थित बरपाटाका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो करिब ४ बजेको समयमा आफ्नै बारीमा बदेल र बादरको लागि थापिएको करेन्टमा परि सेते खडका भनेर चिनिने ५४ बर्षिय...बाँकी

झिमरुक गाउँपालिकामा एक जना मृत अवस्थामा

प्यूठानको झिमरुक गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । गत आइतबार नागरिकता बनाउन खलगां हिडेका झिमरुक गाउँपालिका १ का ५३ बर्षिय लाल बहादुर रोका आज मंगलबार मृत अवस्थामा भेटिएका हुन् । झिमरुक...बाँकी

३ वटा सरकारी मोटरसाइकल युवा संगठनको नियन्त्रणमा

सरकारी गाडीहरु दुरुपयोग गरिएको भन्दै युवा संगठन प्यूठानले प्यूठानमा ३ वटा सरकारी मोटर साइकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान प्यूठान नगरपालिका ७ पुण्यखोला स्थित जिल्ला खेलकुद विकास समितिको कर्वडहल अगाडीबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई...बाँकी

यसरी सम्मानित भएका हुन् प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु

प्यूठान,  प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । जिल्ला अस्पताल बिजुवार प्यूठानमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो। गत असार २५ गते सर्पको टोकाईबाट विरामी परेका प्युठान नगरपालिका १ खैराका २ जना...बाँकी

कारागारमा रहेका कैदि बन्दीहरुलाई खेलकुद सामाग्री

प्यूठान कारागारमा रहेका कैदि बन्दीहरुका लागि खेलकुद सामाग्री प्रदान गरिएको छ । सोमबार बिहान लायन्स क्लबअफ प्यूठानका सचिब नविन कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जिल्ला कारागार प्यूठान खलंगाका कैदी बन्दीहरुलाई खेदकुद सामाग्री प्रदान गरिएको हो...बाँकी

३ दिन देखी अवरुद्ध बाटो स्थानीय द्धारा सुचारु

गत श्रावण १३ गते परेको अविरल बर्षाका कारण अवरुद्ध बाग्दुला देखी मानागाउँ, खोलीगाउँ, लुप्लुङ हुँदै फोप्लीको मैरामारे जाने बाटो सोमबार बाट सञ्चालनमा आएको छ । टिका बहादुर थापाको नेतृत्वमा त्यहाँका स्थानीय, वुद्धिजिवि, समाजसेवी लगायतको टोलीले...बाँकी

मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मल्लरानीमा बृक्षारोपण

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानले सोमबार बृक्षारोपण गरेको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानको आयोजनामा सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसर पारी मल्लरानीमा बृक्षारोपण गरिएको हो । स्वामी तथा...बाँकी

साइन रेसुङ्गा बैंकको राष्ट्रिय कार्यक्रम प्युठान मल्लरानीमा बृक्षारोपण

प्युठानको पर्यटकिय सम्भावना बोकेको मल्लरानी डाँडामा बृक्षारोपण गरिएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको राष्ट्रिय कार्यक्रम गो्र ग्रिन प्रोजेक्ट मार्फत सनिवार मल्लरानीमा ८५ वटा वोटविरुवाको वेर्ना रोपिएको हो । बृक्षारोपण कार्यक्रमका प्रमुख अथिती मल्लरानी गाउँपालीकाका...बाँकी

नेविसंले दियो स्वर्गद्वारी क्याम्पसलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन

नेपाल विद्याथी संघ जिल्ला कार्य समिति प्यूठानले एक कार्यक्रमका बिच शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन क्याम्पसलाइ प्रदान गरेको छ । महिलाहरु महिनावारी हुँदा प्याडको अभाव र दुषित कपडाको प्रयोगले संक्रमण हुनबाट...बाँकी

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो । रक्तदान संबन्धी विभिन्न नारा लगाउदै...बाँकी