News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ शिक्षा, समाचार

सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

सामुदायिक विद्यालयहरुमा पठनपाठन सुधारहुँदै गएपछि संस्थागत विद्यालय छोडि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुनेक्रम बढेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाई सुरु गर्न थालेपछि सामुदायिकमा सबैको...बाँकी

करोड बढी लागतको चिस्यान केन्द्र अलपत्र

प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् । १ करोड ४९ लाखको लागतमा बनेको...बाँकी

निर्माण व्यवसायी संघ प्यूठानले ज्ञापन पत्र बुझायो

निर्माण व्यवसायी संघ प्यूठानले आज नेकपा एमाले प्यूठानलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरिसके पनि अरबौँ रकम भुक्तानी नहुँदा आफुहरु मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ । सरकारसंग...बाँकी

उज्यालो विद्यालयको अध्यारो कथा

साविकको विजयनगर गाविस हाल प्यूठान नगरपालिका ३ मा रहेको बाल मन्दिर बारे जिल्लामा कमैलाई होला जानकारी नभएको । राजा बिरेन्द्रको पालामा रानी ऐश्वर्या शाहले स्थापना गरेको बाल मन्दिरबाट दूधेपीठो लिएर धेरैले आफ्ना बाल बालिकालाई हुर्काए...बाँकी

दैनिक दुई हजार लिटर दूध भित्रन्छ प्यूठानमा

प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला...बाँकी

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बाग्दुलाबाट पुँजाको लागि छुटेको लु १ ख ९७१९ नं को बस गौमुखी गाउँपालिका ७ नारिकोटको मलारीमा दुर्घटना भएको हो । गाडीमा सवार १८ जना रहेकोमा १० जनालाई सामान्य...बाँकी

अब प्यूठानमै हेल्थअसिस्टेन्ट एच ए पढ्न पाइने

जिल्लामा अब ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सि टी ई भि टी) बाट मान्यता प्राप्त प्युठानको पहिलो फोर्टिनाईन मल्टिटेक्निकल ईन्स्टिच्युट प्रा. लि बिजुवारमा...बाँकी

२८ बर्ष देखि थलिएका चित्रबहादुर बाईसाईकलको सहायताले हिड्ने भए

लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको...बाँकी

चान्जाको विद्यालय पहिरोको उच्च जोखिममा

गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी

बालमन्दिर वरिपरि वृक्षारोपण

लायन्स क्लब अफ प्यूठानको आयोजना र नेपाल बाल संगठन प्यूठानको समन्वयमा शनिबार वृक्षारोपण गरिएको छ । प्यूठान नगरपालिका वडा नं ३ स्थित बालमन्दिरको प्राङगणमा विभिन्न जातका फुल तथा अन्य विरुवाहरु वृक्षारोपण गरि कार्यक्रम गरिएको लायन्स...बाँकी

जुम्रीखोलामा बन्यो स्टिल ट्रस्टको पुल, स्थानीयलाई सहज

प्यूठान नगरपालिका ३ चक्रीबाङ मेथिखोला स्थित जुम्रीखोलामा स्टिल ट्रस्टको पुल निर्माण भएपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पुल बनेपछि प्यूठान नगरपालिका ३ र ४ का स्थानीयलाई ओहोरदोहोर गर्न सजिलो भएको हो । खोलामा...बाँकी

मल्लरानी ३ मा आर्थिक बर्ष ०७९/०८० का सत प्रतिशत काम सम्पन्न

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ मा आर्थिक बर्ष २०७९/०८० मा भएका योजनाहरुको काम सत प्रतिशत सम्पन्न भएका छन्। गत आर्थिक बर्षमा वडामा परेका सम्पुर्ण योजनाहरुको काम सम्पन्न भएको वडा सचिव मनोज कुमार जि.सीले बताए।...बाँकी