प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी
विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ। भर्खरै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केहि दफाहरु संविधानले प्रदान गरेको ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा...बाँकी
‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम क्षेत्रविकास मा.वि पुण्यखोलामा सम्पन्न भएको । साहित्य परिषद प्यूठानको आयोजनामा भएको कार्यक्रम शनिबार क्षेत्रविकास मा.वि पुण्खोलामा भएको हो । सो कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर उपप्रमुख...बाँकी
अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर मल्लरानी क्षेत्रमा सरसफाई गरिएको छ । यूवा समिति प्यूठान र वास नेपाल जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा शनिबार पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको हो । फोहोर संकलन गर्ने ५ वटा...बाँकी
विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो । ३ दिनसम्म सिकेका कुराहरुबाट...बाँकी
सहकारी संस्थाहरुको विकासमा स्थानीय सरकारले ध्यान नदिएको सहकारी अभियान्ताहरुले गुनासो गरेका छन् । शुक्रबार जिल्ला सहकारी संघ लि प्यूठानको आयोजनामा प्यूठानमा सहकारीहरुको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाका स्थानीय तहहरुले सहकारीको विकासमा...बाँकी
सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी
मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी
प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी
मल्लरानी ३ मा एक सय भन्दा बढि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानियको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदानलाई थालनी गरिएको हो। मल्लरानी गाउँपालिका...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनः पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटाईरहेको समयमा माथीबाट पहिरो खसेपछि...बाँकी