News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार, स्वास्थ्य

आँखा शिविरमा ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा आँखा शिविर सम्पन्न भएको छ । आँखा अस्पताल बिजुवारको आयोजनामा भएको शिविरमा ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको आँखा अस्पताल बिजुवारले जनाएको छ ।...बाँकी

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो । १५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा...बाँकी

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो...बाँकी

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले दादुरा–रुवेला खोप अभियानको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरी सो जानकारी गराएको हो । बुधबार स्वास्थ्य कार्यालय...बाँकी

फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम

स्वास्थ्य कार्यालय प्यूठानले फाईजर-बायोएनटेक खोप दिने सम्बन्धी सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार स्वास्थ्य कार्यालयको सभाहलमा कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा १२ बर्ष माथीकाका लागि...बाँकी

आज विश्व क्यान्सर दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज विश्व क्यान्सर (अर्बुद) दिवस , विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न...बाँकी

आँखा शिविरबाट ५५ जनाले लिए सेवा

नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा आँखा शिविर सम्पन्न भएको छ । बिहिबार नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा भएको आँखा शिविरमा ५५ जनाले सेवा लिएका हुन् । शिविरमा मधुमेह, प्रेसर...बाँकी

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु

प्यूठान, प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु गरिएको छ । विहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परिक्षण थालेको हो । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते...बाँकी

धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा ल्याव उद्घाटन

मल्लरानी गाउँपालिका– ३ को धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले मंगलबार प्रयोगशाला (ल्याव) सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि...बाँकी

प्युठानमा ९३ जना कैदिबन्दीहरुले विशेषज्ञ सेवा सहित स्वास्थ्य परिक्षण गराए

प्युठान कारागारमा रहेका कैदिबन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार जिल्ला कारागार प्युठानमा रहेका ९३ जना कैदिबन्दीहरुको निसुल्क स्वास्थ्य परिक्षण गरिएको हो । प्युठान अस्पतालबाट बिशेसज्ञ डाक्टर सहितको टोली कारागारमै पुगेर कैदिहरुको स्वास्थ्य परिक्षण गरेको...बाँकी

बिजुवारको आँखा शिविरमा ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया

प्यूठानमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा बिहिबार देखी सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको हो । शिविर २ दिन चलेको अस्पतालले जनाएको छ...बाँकी

झिमरुकमा २ सय २३ जना आँखाका विरामीले सेवा लिए

झिमरुक गाउँपालिकामा भएको निशुल्क आँखा शिविरमा २ सय २३ जना आँखाका विरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा ९२ महिला, १ सय ३१ पुरुष गरी २ सय २३ जना आँखाका रोगीले सेवा लिएको नेपाल...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...