News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य

सांसद गिरीको पहलमा प्यूठान अस्पतालका लागि निःशुल्क अप्रेशन टेबल

प्यूठान अस्पताल बिजुवारका लागि निःशुल्क अप्रेशन टेबल उपलब्ध भएको छ । जिल्ला अस्पतालमा भएको १ मात्र अप्रेशन टेबल जिर्ण अवस्थामा रहेकोले बढ्दो बिरामी चापको कारण नयाँ अप्रेशन टेबल नहुँदा समस्या परेको भन्दै लुम्बिनी प्रदेश सांसद...बाँकी

झिमरुकमा आँखा जाँच शिविर सञ्चालन हुने

झिमरुक गाउँपालिकामा आँखा रोग भएकाहरुका लागि आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो । गाउँपालिका भित्र...बाँकी

शिविरमा ९ सय २ जनाले लिए सेवा

गौमुखी गाउँपालिकाले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार एक दिन भएको निशुल्क शिविरमा ९ सय २ जनाले सेवा लिएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग, आँखा रोग, बालरोग,...बाँकी

दर्भानमा सामुदायिक स्वास्थ्य ईकाइ उद्घाटन

सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको शुक्रबार उद्घाटन गरिएको छ । विगत लामो समय देखि खोप केन्द्रको रुपमा रहेको कार्यालय आजदेखि स्वास्थ्य इकाईको रुपमा स्थापना गरिएको सरूमारानी गाउपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए । उक्त सामुदायिक...बाँकी

झिमरुक गाउँपालिकामा पशुपंक्षी वीमा सम्बन्धि तालिम

पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको...बाँकी

गाउँ गाउँमा स्वास्थ्यकर्मी ,घर घरमा स्वास्थ्य सेवा

प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका)भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गते सम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय...बाँकी

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा प्यूठानमा ३ जना स्वास्थ्यकर्मी र समाज सेवीलाई सम्मान गरिएको छ । शुक्रवार साझ प्यूठान अस्पतालको प्राङ्गणमा दिप प्रज्वलन गरि दिवस...बाँकी

प्यूठान अस्पतालमा शल्यक्रियामार्फत प्रसुति हुनेको संख्या बढ्दै

प्युठान अस्पताल बिजुवारमा शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक बर्षको साउनदेखि यता १ सय ५६ जनाको शल्यक्रिया मार्फत प्रसुती गराईएको अस्पतालले जनाएको छ। गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको...बाँकी

गौमुखीमा स्वास्थ्य शिविरबाट २ सय बढिले सेवा लिए

गौमुखी गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा २ सय बढिले स्वास्थ्य सेवा लिएका छन् । बिहिबार गौमुखी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १ सय १२ जना मानसिक रोग तथा अन्य १ सय १८ गरि जम्मा २ सय...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

जन्मदिनको अवसरमा डाक्टर प्रमिलाले दिइन् धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर

जन्मदिनको अवसरमा धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ । शुक्रवार प्यूठान अस्पतालका प्रमुख एवं लायन्स क्लब अफ भित्रीकोटका सदस्य डाक्टर प्रमिला खनालले जन्मदिनको अवसर पारी मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा रहेको धरम्पानी स्वास्थ्य चौकीलाइ...बाँकी

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर डामृमा सुरु

गर्भवती महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सुरु गरिएको छ । मंगलबार नौबहिनी गाउँपालिका ५ डामृको स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष दलराज पुन मगरले जानकारी दिए ।...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...