सरुमारानी गाउँपालिका ३ हंसपुर स्वास्थ चौकी ल्याबमा कार्यरत कर्मचारी साधना केसिले आफ्नो जन्मदिन किड्नी पिडितलाई आर्थिक सहयोग गरेर मनाएकी छिन । पछिल्लो समय मानिसहरु जन्मोत्सवमा फजुल खर्च र खान पान गरि मनाउने प्रचलन बढ्दो छ...बाँकी
प्यूठान—जिल्लामा हिंसाका घटनाहरु घट्न नसकेको पाईएको छ । गत बर्षको तुलनामा यस बर्ष पनि विभिन्न खाले हिंसाका घटनाहरु बढेको एक तथ्यांकले देखाएको छ । त्यसमा पनि बालविवाह र दबाबपूर्ण बिवाहको दर बढिरहेको देखिएको छ ।...बाँकी
जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ० देखि १५ महिना पुगेका बच्चालाई...बाँकी
दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी
अन्तर्राष्ट्रिय योग दिवस प्यूठानमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाको समन्वयमा जिल्लाका विभिन्न स्थानहरुमा योग गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । विभिन्न समुहका मानिसहरुको सहभागितामा मानवताका लागि योग...बाँकी
आयुर्वेद योग सम्बन्धि शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु भएको छ । “गरौं योग,रहांै निरोग” भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम ३ दिनसम्म चल्नेछ । गाउँपालिका भित्र रहेका १० वटा मा.वि...बाँकी
माण्डवी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला रेडक्रस सोसाइटीको सहकार्य र नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बिश्व रक्तदान दिवस माण्डवी गाउँपालिकामा मनाईएको छ । बुधबार भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । ४३ पोका...बाँकी
राप्ती गाउपालिका वडा नम्बर २ बराखुटीका १६ वर्षिय बालक देब परियार को हात खुट्टा बन्ने भएको छ । उनी जनतन हिड्न सक्छन निकै अप्ठ्यारो सङ्ग । उनका हात आधा मात्र छन । खुट्टाको पनि पैताला...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ नं स्थित जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । केन्द्र सरकारबाट सर्सत अनुदानमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि उक्त जीर्ण रहेको...बाँकी
जन्मदिनको अवसरमा स्वर्गद्धारी नगरपालिका ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । फजुल खर्चको केही रकमलाई बचाएर गरिब, दिनदुखी, असहाय जस्ता व्यक्तिलाई सहयोग गरे आफुलाई गौरवान्बित हुने भन्दै...बाँकी
सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ । वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको...बाँकी
दुबै खुट्टा अपाङ्ग भइ घस्रीयर हिड्ने प्युठान जुम्रीकाँडाकी १४ वर्षिया बालिका मिना खत्रीको कृतिम खुट्टा बन्ने भएको छ । उनको समस्या र बाध्यताका बिषयमा प्युठानका धेरै मिडियाहरुले समाचार लेखे , सामाजिक सन्जालमा भाईरल सम्म बनाईयो...बाँकी