News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार, स्वास्थ्य

झिमरुकमा बन्नेभयो १५ शैयाको अस्पताल

झिमरुक गाउँपालिकामा १५ शैया अस्पतालको शिलन्यास भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष पीत बहाहदुर महतरा क्षेत्रीले झिमरुक गाउपालिका वडानम्बर ५ को ढाँडमा उक्त अस्पतालको शिलन्यास गरेका हुन् । संघिय सरकारबाट विनियोजित २३ करोड बजेटकोे लागतमा...बाँकी

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको...बाँकी

ताप एक मनोबैज्ञानिक सामाजिक समस्या

संसारका धेरैजसो मानब समुदायले भोगेको कोभिड–१९ महाब्याधिको चुनौति सम्भवत अहिले सम्मकै यो पुस्ताले भोगेको अति नै डरलाग्दो बिभत्स महामारी घटना थियो । बिश्वव्यापीकरणले एक बनाएको सिंगो विश्व फरक तरिकाले विभाजित हुन पुग्यो । जनगणतन्त्र चीनको...बाँकी

जन्मदिनको अवसरमा जिल्ला अस्पताललाई वाटर डिस्पेन्सर उपलब्ध

जन्मदिनको अवसरमा जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ । मंगलबार विहान लायन्स क्लब अफ प्यूठान भित्रिकोटका सचिव राम प्रसाद पोख्रेलले जन्मदिनको अवसर पारी जिल्ला अस्पताल प्यूठानलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । अस्पतालमा...बाँकी

प्यूठानमा आँखा पाक्ने रोग फैलियो, आँखा अस्पतालमा बिरामीकाे भिड

प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी

सहयोगको याचनामा सानो ट्याक्टरले परिचित डेगबहादुर

प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोट का ६६ वर्षिय डेग बहादुर के सी आफ्नो उपचारको लागी सहयोग माग्दै हिडेका छन् । पिसाब थैलिमा ७० ग्रामको मासु पलाएपछि उपचारको लागि रकम जुटाउदै हिनेका हुन । युवा अवस्थामा...बाँकी

यसरी सम्मानित भएका हुन् प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु

प्यूठान,  प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । जिल्ला अस्पताल बिजुवार प्यूठानमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो। गत असार २५ गते सर्पको टोकाईबाट विरामी परेका प्युठान नगरपालिका १ खैराका २ जना...बाँकी

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो । रक्तदान संबन्धी विभिन्न नारा लगाउदै...बाँकी

अब प्यूठानमै हेल्थअसिस्टेन्ट एच ए पढ्न पाइने

जिल्लामा अब ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सि टी ई भि टी) बाट मान्यता प्राप्त प्युठानको पहिलो फोर्टिनाईन मल्टिटेक्निकल ईन्स्टिच्युट प्रा. लि बिजुवारमा...बाँकी

२८ बर्ष देखि थलिएका चित्रबहादुर बाईसाईकलको सहायताले हिड्ने भए

लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको...बाँकी

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । असारको २८ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रोल्पाको...बाँकी

आहा ! कती राम्रा तिम्ल्याहा छोरीहरु

प्यूठानको ऐरावती गाउँपालिका ३ जाबुनेकी माया आलेको कोखबाट एकै पटक तिन छोरीहरु जन्मेका छन् । बिहे गरेको लामो सयमपछि एकै पटक तिन छोरीहरु जन्मेपछि आले परिवार निकै खुसी छन् । काखमा एउटै उमेरका स साना...बाँकी