स्वर्गद्धारी नगरपालिका ५ नं स्थित जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । केन्द्र सरकारबाट सर्सत अनुदानमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि उक्त जीर्ण रहेको...बाँकी
जन्मदिनको अवसरमा स्वर्गद्धारी नगरपालिका ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । फजुल खर्चको केही रकमलाई बचाएर गरिब, दिनदुखी, असहाय जस्ता व्यक्तिलाई सहयोग गरे आफुलाई गौरवान्बित हुने भन्दै...बाँकी
सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ । वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको...बाँकी
दुबै खुट्टा अपाङ्ग भइ घस्रीयर हिड्ने प्युठान जुम्रीकाँडाकी १४ वर्षिया बालिका मिना खत्रीको कृतिम खुट्टा बन्ने भएको छ । उनको समस्या र बाध्यताका बिषयमा प्युठानका धेरै मिडियाहरुले समाचार लेखे , सामाजिक सन्जालमा भाईरल सम्म बनाईयो...बाँकी
५ वर्षदेखि उपचार नपाएर पेटमा पारिएको प्वालवाट दिसा चुहाउदै कष्टकर जिवन बाँचिरहेका दाङ्गको राप्ती गाउँपालिका वर्डा नं ९ का वालक सन्तोष कुमार पुनको निशुल्क उपचार हुने भएको छ । अवको एक हप्ताभित्र बालकको निशुल्क उपचारका...बाँकी
पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी
प्यूठान अस्पतालको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको लुम्बिनी प्रदेश सभाका सांसद तुल्सिराम शर्माले बताएका छन् । शुक्रबार जिल्ला अस्पताल प्यूठानले प्यूठान अस्पतालको सेवा र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सबै सरोकारवाला पक्ष एकढिक्का...बाँकी
नौबहिनी गाउँपालिका २ लिघालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । शुन्य देखी १५ महिना सम्मको बालबालिका र १६ महिना देखी...बाँकी
पुर्बी प्युठानका २३१ जना आँखा र दातका बिरामिले निसुल्क परिक्षण गराएका छन् । सनिबार श्री सत्य साई केन्द्र बिजुवारको आयोजनामा एकदिने निसुल्क शिबिर मल्लरानी गाउपालिका ३ स्थित धरम्पानी स्वास्थ्य चौकि चुजाठाटिमा आयोजना गरिएको थियो ।...बाँकी
साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी
विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी
प्यूठान नगरपालिका १ को भलाबाङ स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको छ । गत मंगलबार देखि कार्यालय सहगोगीको भरमा स्वास्थ्य चौकी सञ्चालनमा रहको स्थानीयले गुनासो गरेका छन् । चार जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा विभिन्न...बाँकी