News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन

लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी

अबैध काठ कारोवारमा संलग्न ५ जनालाई मुद्धा

प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला...बाँकी

वडा कार्यालयलाइ सेवाग्राहीहरुका गुनासै गुनासा : प्युठान न.पा. ६

तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका...बाँकी

‘ओलम्पिकमा पदक जित्न खेलाडीले मात्र मेहनत गरेर पुग्दैन’

अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्। दिपक छनोट चरण पार...बाँकी

प्युठान अस्पतालमै बिस्तारित सेवा सुरु,

प्युठान खवर ।  प्युठान अस्पतालमा शुक्रबार देखी बिस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो।  ...बाँकी

लायन्स क्लव प्यूठानको अध्यक्षमा बद्रिनाथ श्रेष्ठ

प्यूठान १० साउन । बिभिन्न सामाजिक गतिविधिहरुमा अग्रणि सस्थाको रुपमा परिचित लायन्स कल्लव अफ प्युठानको सन २०२१/०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स क्लव संसारकै सबैभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो ।...बाँकी

प्यूठान नगरपालिकाको ७७ करोडको वजेट, केमा छ प्राथमिकता ?

प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्ष (२०७८/०७९) का लागी निति तथा कार्यक्रम र वजेट तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षका लागी ७७ करोड १ लाख २१ हजार ५ सय ८२ रुपैयाको वजेटमा...बाँकी

प्यूठान नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान

प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्षको पारित वजेट तथा कार्यक्रम कार्यन्वयनका लागी प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी प्रदान गरेको छ। प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले उपमेयर शान्ता आचार्य, वर्डाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सञ्चारर्मिका विच प्रमुख प्रशासकिय अधिकृत थानेश्वर...बाँकी

सापडाडामा प्रयोगशाला सेवा सुरु

प्यूठान नगरपालिका वर्डा नं ३ सापडाडा स्वास्थ्यचौकिमा प्रयोगशाला सहितको सेवा सुरु भएको छ । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले आज एक कार्यक्रमका विच प्रयोगशाला सहितको सेवाको उदघाटन गर्नुभएको हो । प्यूठान नगरपालिका सहित माण्डवी गाउँपालिकाको...बाँकी

प्यूठानमा अज्ञात समुहको आक्रमणबाट एक युवककाे मृत्युु,एक गम्भीर घाइते

प्यूठानमा अज्ञात समुहको अाक्रमणबाट एक जनाकाे मृत्युु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।प्यूठान नगरपालीका–१० मरन्ठाना कोट निवासी २४ बर्षिय नरेन्द्र पुन मगर(हेमन्त)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ।प्रहरीका अनुसार साेहि...बाँकी

मेयर कक्षपतिद्वारा पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधा दिने घोषणा

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधावापत आफुले पाउने रकम दिने घोषणा गर्नुभएको छ। नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा जुम्रिमा भएको कार्यक्रममा वोल्दै मेयर कक्षपतिले आफुले पाउने १ महिनाको...बाँकी

यि हुन प्यूठान नगरपालीकाको वजेटले समेटेका मुख्य विषयहरु

प्यूठान नगरपालीकाले चालु आर्थिक वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ जनमुखी कार्यक्रमहरुमा जोड दिएको छ । प्रमाणित द्धन्दपिडितको निशुल्क स्वास्थ्य विमादेखी एक घर एकधारा कार्यक्रम, पर्यटन पुर्वाधान, हरेक घरमा विद्युतिकरण लगायतका जनमुखी कार्यक्रमहरु ल्याएको छ...बाँकी