जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी...बाँकी
जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते...बाँकी
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिका भित्र उत्पादन भएका तरकारीको बजारिकरणको लागि पालिकाले समन्वय गर्ने बताए छन् । मिनिटिलर मर्मत सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तरकारीको बजारीकरणको समन्वय र पालिकामा...बाँकी
कृषि तथा कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी प्यूठान महोत्सवमा भईरहेको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले कृषकहरुको उत्पादनलाई बृद्धि विकासमा टेवा पुगोस भन्नका लागि महोत्सवमा कृषि भेला प्रदर्शनी गरेको हो । कार्यालयले...बाँकी