जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् । प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन्...बाँकी
प्यूठानमा हिजोआज हिउँदेखेति भित्र्याउन किसानलाई चटारो छ । गाउँका किसान आफै झाटेर, चुटेर खेति भित्र्याइरहेका छन् । तर, प्यूठानको उर्भरभूमि मानिने झिमरुक फाँट क्षेत्र आसपासमा भने गहुँ थ्रेसिङ मेसिनको प्रयोग गरेर किसानहरुले गहुँ भित्र्याइरहेका छन्...बाँकी
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आर्थिक सहयोगमा च्याउ खेति सम्बन्धि एक हप्ते तालिम मंगलवारवाट गौमुखी गाउँपालिकामा सुरु भएको छ । गौमुखी गाउँपालिका ७ नारिकोटमा सञ्चालन गरिएको तालिममा १२ जना सहभागी रहेको वडा अध्यक्ष कोमल...बाँकी
माण्डवी गाउँपालिकाले आजदेखी ५ दिने घुम्ति शिविर सञ्चालन गरेको छ । गाउँपालिकावाट प्रवाह हुने सवै सेवाहरु जनताको घरदैलोमा पुर्याउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले वताए। आजबाट वडा नं १ देखि...बाँकी
प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३ र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो...बाँकी
प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ । बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा...बाँकी
जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी...बाँकी
जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते...बाँकी
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिका भित्र उत्पादन भएका तरकारीको बजारिकरणको लागि पालिकाले समन्वय गर्ने बताए छन् । मिनिटिलर मर्मत सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तरकारीको बजारीकरणको समन्वय र पालिकामा...बाँकी
कृषि तथा कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी प्यूठान महोत्सवमा भईरहेको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले कृषकहरुको उत्पादनलाई बृद्धि विकासमा टेवा पुगोस भन्नका लागि महोत्सवमा कृषि भेला प्रदर्शनी गरेको हो । कार्यालयले...बाँकी