प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय कृष्णबहादुर...बाँकी
फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवारमा बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६ का डा बुवास जिसी र डा प्रकाश जिसी दुइभाइ िमलेर बुमाआमाको नाममा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । क्लिनीकको बुधबार बिहान...बाँकी
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । प्यूठानका विभिन्न स्थानमा विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै...बाँकी
प्यूठानको माण्डबी गाउँपाकिला २ ढिकावनको विद्यालयमा वडाध्यक्षले ताला लगाएका छन् । यहाँको गणेश प्रा वि ढिकावनको बँैठक कक्ष र प्र अ विमला खनालले प्रयोग गर्ने दराजमा वडाध्यक्ष प्रकास वलीले मंगलबार ताला लगाएको विद्यालय व्यवस्थापन समितिका...बाँकी
किसानहरुको सहजताको लागि प्यूठानमा TEXAS कम्पनिका हाते कृषि औजार भित्रिएका छन । डेनमार्क युरोपमा निर्मित उच्च प्रविधिका कृषि औजार प्यूठानका किसानहरुले सहुलियतमा पाउने भएका हुन । सोमबार होटेल आयुस्माको सभाहल जुम्रीमा छिमेकी लघुबित्त बित्तिय सस्था...बाँकी
जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी
६० वर्ष भन्दा माथिका वृद्धवृद्धा र गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई औषधउपचार खर्चको वन्दोवस्त मिलाईएको छ । नौबहिनी गाउँपालिका प्यूठानले ६० वर्ष भन्दा माथिका आँखासम्बन्धी समस्या भएका विरामीहरुलाई उपचार खर्चमा टेवा...बाँकी
सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनि खोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति...बाँकी
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन्...बाँकी
युट्युबको भिडियोबाट प्रभावित भई अमेरिकाबाट विक्रम गिरिले प्यूठानको एक विद्यालयको बालबालिकाहरुलाई सहयोग गरेका छन । नौवहिनी गाउँपालिकामा वडा नं ७ बास्कोटका भाइरल भएका १२ वटि दिदिबहिनिहरुले अभिनय गरेको भिडियो युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा देखेपछी...बाँकी