झिमरुक गाउँपालिकामा शुक्रबार एकै दिन ३ वटा बैठक सम्पन्न भएको छ । गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई, विपद व्यवस्थापन सम्बन्धि र गाउँपालिकाको गाउँकार्यापालिका बैठक गरि विभिन्न ३ तहमा बैठक एकै दिन सम्पन्न भएको...बाँकी
नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को द्धितिय त्रैमाषिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले यो आर्थिक बर्षदेखी अब वडा कार्यालयबाट नै भत्ता वितरण गर्न लागेको हो । भौगोलिक विकटताको समस्या, सबै ठाउँमा...बाँकी
माण्डवी गाउँपालिका प्युठानको प्रधानाध्यापकहरुको समिक्षा बैठक भएको छ। समीक्षा बैठकमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले शिक्षा सुधारको प्रमुख खम्बा शिक्षक भएको हुदा विद्यालय सुधार गर्न लाग्नपर्ने बताए । साथै अध्यक्ष अधिकारीले शिक्षानै समाजको ज्योति भएको...बाँकी
प्रधानमन्त्री रोजगार कार्यक्रमको माण्डवी गाउँपालिका १ तिराममा बिहिवार देखि सुभाराम्भ भएको छ । गाउँ पालिका अध्यक्ष नमराज अधिकारी रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु...बाँकी
लुप्लुङ माध्यमिक बिद्यालयले आफ्नो ६३ औ बार्षिक उत्सब सम्पन्न गरेको छ । वसन्त पञ्चमी एवं अभिभावक दिवसको अबसरमा गाउपालिका (बिद्यालय) स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न गर्दै आफ्नो ६३ औ बार्षिक उत्शव बिहिवार सम्पन्न गरेको हो...बाँकी
बहुक्षेत्रीय पोषण योजना पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक नौबहिनी गाउँपालिकामा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बहुक्षेत्रीय पोषण निर्देशक भुमी शर्माले स्वास्थ्य सम्बन्धि विशेष भुमिका स्थानीय तहको वडा...बाँकी
नौबहिनी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय वहानेको आयोजनामा सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार भएको हो। जिल्लाको विभिन्न स्थानमा भइरहेका चोरीका घटनाहरुको स्थितिलाई हेर्दै ती चोरी गर्ने व्यक्तिहरु तपाई हाम्रो गाउँ ठाउँसम्म पनि...बाँकी
बुधबार, विहानको ११ बजेको थियो । प्यूठान अस्पतालबाट एम्बुलेन्सहरु एकाएक कुद्न थाले । कतिपय एम्बुलेन्सहरु बाग्दुला तर्फ लागे त कतिपय क्वाडी तर्फ । स्थानीयहरु समेत अचम्मीत भए । एम्बुलेन्स बाट निस्केको दुखलाग्दो धुनले मानीसहरुलाई आतंकित...बाँकी
गौमुखी गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई १० हजार रुपैया पुरस्कार दिने भएको छ । गाउँपालिकाले बुधवार एक सुचना जारी गर्दै चोर समात्ने व्यक्तिलाई नगद १० हजार रुपैयाले सम्मान गर्ने जनाएको छ । गाउँपालिका क्षेत्रमा जाने घुमन्ते,...बाँकी
पछिल्लो समय चोरीको घटना सिमित वडामा मात्र नभई सिङ्गो जिल्लालाई नै चुनौती दिने गरि दिनानुदिन बढ्दै गइरहेको छ । यो अवस्थालाई तत्काल रोकथाम तथा समुदायमा भएको त्रास पूर्ण बातावरणलाई सहज बनाउन स्वगद्धारी नगरपालिका ५ नं...बाँकी
जिल्लामा पछिल्लो समय दैनिक चोरीका घटना बढ्न थालेको छ । पौष २५ गते देखीको सुरुवात भएको यो घटना हिजोआज झनै मौलाउदै गएको हो । जिल्लाको स्वर्गद्धारी नगरपालिकामा पौष २५ गते खड्केस्वरी सहकारी, उमामहेश्वरी मा.वि र...बाँकी
प्यूठानमा पछिल्लो समय चोरको आतंक मौलाउदै गएको छ । सोमबार आज प्यूठानको झिमरुक गाउँपालिका ५ ढाँडामा पदम बहादुर खड्काको घरमा चोरी भएको हो । उनको घरबाट नगद सहित सुन लगायतका समानहरु चोरी भएको बताएका छन्...बाँकी