माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी
लुम्बिनी प्रदेश सभा सदस्य सांसद तुल्सीराम शर्माले महिलाको नेतृत्व अहिलेको समयमा अति नै आवश्यकता रहेको बताए । बुधाबार अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिवेशनमा सांसद शर्माले यस्तो बताएका हुन् । उनले महिलाहरु...बाँकी
प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ सहिद दिवसको अवसर पारेर प्यूठान नगरपािलका ४ गाजुरी स्थित शहिद स्मृतीपार्कमा जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार, स्थानीय लगाएतको उपस्थितीमा कविता वाचन एवम्...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले सरकार जनताप्रति कहिल्यै उत्तरदायी नभएको गुनासो गरेको छ । आईतबार राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कार्य समिती प्यूठानले गणतन्त्रलाई कमजोर बनाउन खोजिएको, नेपालको भुभागहरु भारतले अतिक्रमण गरिरहदा पनि सरकारले व्यवास्ता गरिरहेको, गैरनेपालीहरुलाई नागरिकता...बाँकी
६० वर्ष भन्दा माथिका जेष्ठ नागरीकको आँखा उपचार खर्च झिमरुक गाउँपालिकाले वेर्होन भएको छ । आईतबार झिमरुक गाउँपालिका र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल बिजुवार प्यूठानले गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा...बाँकी
ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१ तिराम स्वास्थ्य चौकिबाट गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरिएको वडा अध्यक्ष बाम बहादुर बुढामगरले जानकारी दिए । स्वास्थ्यमा...बाँकी
७० औ विश्व कुष्ठरोग दिवस प्यूठानमा पनि मनाइएको छ । “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ” भन्ने मुल नाराका साथ वाल विद्या माद्यामिक विद्यालय मरन्ठाना मजुवामा दिवस कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्राध्यानाध्यापक केसु...बाँकी
प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले शिक्षकहरुको व्यक्तित्व विकास गर्न तालिमको आवश्यकता रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति प्यूठान र ऐरावती प्रकाशन प्रा.लि काठमाडांैको सयूक्त आयोजनामा १ दिने...बाँकी
नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा इभान इन्जिनियर्स एण्ड कष्ट्रक्सन को आयोजनामा तालिम सञ्चालन भएको हो । पछिल्लो समय प्लाष्टिकका भाँडाहरु बढी मात्रामा...बाँकी