जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले...बाँकी
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस प्यूठानमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । आधुनिक नेपालका प्रेणता स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती अवसरमा कार्यक्रम गरी दिवस मनाईको हो । राष्ट्रि«य प्रजातन्त्र पार्टी जिल्ला...बाँकी
दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नौबहिनी गाउँपालिका, झिमरुक गाँउपालिका, र गौमुखि गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा दिहाल्ना खेलकुद पर्यटन सरकार सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन आउदो माघ ६...बाँकी
प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकालाई समृद्ध नगरपालिका र सुखी नगरबासी बनाउने योजना बनाएको बताए । नगरपालिकाको चौथो हिउदे नगर सभामा विभिन्न शिर्षकमा उठेका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी
गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा सम्पन्न भएको...बाँकी
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी...बाँकी
प्यूठान जिल्लामा पहिलोपटक पालिका स्तरीय कर्मचारीहरु बिच फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा जिल्लाका नौ वटै स्थानिय तहहरुमा कार्यरत कर्मचारीबिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुन लागेको नगरपालिकाले जनाएको छ । फुटबल प्रतियोगिता...बाँकी
पशुपालक किसानहरुको समस्याहरुको बारेमा नगरपालिका सधै तत्पर रहेर लाग्ने प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगिले बताए । नगरपालिका भित्र रहेका वास्तविक किसानहरुको पहिचान गरेर सौलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै प्यूठान नगरपालिका पशुसेव शाखाको आयोजनामा...बाँकी
प्यूठानमा कफी खेतीको सम्भावना कति ? पछिल्लो समय प्यूठानमा कफि खेती गर्ने किसानहरुको संख्यामा बृद्धि हुन थालेको छ । प्यूठानको सरुमारानी, मल्लरानी, गौमुखी, ऐरावती, झिमरुक गाउँपालिका लगाएतका स्थानहरुमा कफिखेति गर्ने किसानहरुको आकर्षण बढेको हो ।गौमुखी...बाँकी
जिल्लाको गौमुखी गाउँपालिकाको अर्खा ठुलाचौर सडक मर्मत कार्य तिव्र गतिमा भईरहेको छ । माघि मेलालाई लक्षित गरेर स्तरोउन्ती गर्न थालिएको बाटो मर्मतको कार्य अन्तिम चरणमा पुगेको गौमुखी गाउँपालिकाले जनाएको छ । अति जोखिम क्षेत्रको अध्ययन...बाँकी
नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन...बाँकी
नेकपा एमाले प्यूठान नगरपालिका वडा न. १० को वडा कमिटी बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष वीर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य क.टेकुलाल गिरी,...बाँकी