दाङवाङमा आज बुधबार बिहान आगलागी
ऐरावती गाउँपालिका १ दाङवाङ को उपल्लो कोलबोटमा आज बुधबार बिहान आगलागी भएको छ । धन बहादुर बिष्ट र लाल बहादुर घर्ति मगरको घर र गोठमा आगलागी भएको हो । आगलागीबाट दुई घर र दुई गोठ...बाँकी
ऐरावती गाउँपालिका १ दाङवाङ को उपल्लो कोलबोटमा आज बुधबार बिहान आगलागी भएको छ । धन बहादुर बिष्ट र लाल बहादुर घर्ति मगरको घर र गोठमा आगलागी भएको हो । आगलागीबाट दुई घर र दुई गोठ...बाँकी
प्यूठान नगरपालिका ८ वाग्दुलाको हाडिगैरामा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका ४ बाट खरिबोट जादै गरेको बा ०१०२७ च ७८१६ नम्बरको जीप आज (मंगलबार) दिउँसो २ ः ५० मा दुर्घटना भएको हो । जीप...बाँकी
स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारीहरु तिव्र गतिमा भइरहेको छ । प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान क्षेत्रमा स्टलहरु तयार पारिएको छ...बाँकी
माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गरेका छन् । मंगलबार विहान गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गरेका हुन् । उनले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय...बाँकी
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको बिकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी...बाँकी
लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन । यसअघि उनले गत पुस २८ गते...बाँकी
गत मङ्सिर १९ मा भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएका ऐरावती–६ विजुली थामका ३६ वर्षिय सुरज दमाईंको गत माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिएको छ । भारतमा...बाँकी
प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताए । गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको शुक्रबार समापन कार्यक्रमलाई...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको ३७ औ जिल्ला बार्षिक साधारण सभा तथा १२ औ जिल्ला अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । सभापति गुमानराज पुलामीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन...बाँकी
जिल्लामा संञ्चालन हुन लागेको स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवको प्रचार प्रसार समितिको बैठक निरन्तर रुपमा चलिरहेको छ । सोही अनुसार विहिबार बैठक बसेको प्यूठान उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार बिजय सिहं भारतीले जानकारी दिए । विहिबारको...बाँकी
जिल्ला समन्वय समिति प्यूठानको नाममा रहेको जग्गा जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिने भएको छ । प्यूठान नगरपालिका ३ स्थित बिजयनगरमा रहेको करिब ६ रोपनी जग्गा विहिबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय, नापी कार्यालय, मालपोत...बाँकी
प्युठानको झिमरुक गाउँपालिकाले निर्माणाधीन आयोजनाको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । बुधबार झिमरुक गाउँपालिका वडा नं। ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको निर्माणको अवस्था बारे अनुगमन गरिएको झिमरुक गाउँपालिकाका प्रमुख...बाँकी