स्वर्गद्वारी नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा ७ सय ४० जनाले आँखा जाँच गराएका छन् । ५० वर्ष माथिको उमेरका आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाले ६ स्थानमा शिविरको आयोजना गरेको थियो । बिहीबारदेखि सञ्चालित...बाँकी
प्यूठानमा १३ हजार ३५ जना किशोरीले एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म १३ हजार ३५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । गौमुखीमा १...बाँकी
स्वर्गद्वारी नगरपालिकाले ५० वर्षभन्दा माथिको उमेरका नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरेको छ । आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाका ६ स्थानमा आँखा जाँच शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले...बाँकी
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आगामि फागुन महिनालाई नसर्ने रोगको स्कृनिङ महिनाको रुपमा जाँच अभियान चलाईने बताएका छन् । बिहिबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यो अभियानमा ५ लाखको परिक्षण गरिने बताए । मन्त्री पौडेलले हाल...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग रोल्पाको कोटगाउँका विद्यार्थीले विद्यालय पुग्ने बाटो बनाइदिन माग गरेका छन् । मङ्गलवार मुख्यमन्त्रीलाई भेटेर नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफूहरूको विद्यालयमा पुग्ने करिब २ सय मिटर सडक पक्की गरिदिन माग...बाँकी
सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान आजदेखि सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नेछन् । अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि...बाँकी
प्यूठान अस्पतालमा पहिलो पटक ११ औँ तहका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका छन् । बिहिवार एक कार्यक्रमका बिच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रसाद अर्याललाई स्वागत गरिएको छ । प्यूठान अस्पताल विकास...बाँकी
लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा मल्लरानी गाउँपालिकाको- २ चुजाँठाटीमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी रमा...बाँकी
प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् । प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक...बाँकी
नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण...बाँकी
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको कार्यक्रममा जिल्लास्थित सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैले आत्महत्याको...बाँकी
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान नगर पालिकासँगको समन्वयमा महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । ४० वर्ष माथिका उमेरका नागरिकको लागि सुगर, प्रेसर तथा...बाँकी