सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान आजदेखि सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नेछन् । अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि...बाँकी
प्यूठान अस्पतालमा पहिलो पटक ११ औँ तहका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका छन् । बिहिवार एक कार्यक्रमका बिच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रसाद अर्याललाई स्वागत गरिएको छ । प्यूठान अस्पताल विकास...बाँकी
लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा मल्लरानी गाउँपालिकाको- २ चुजाँठाटीमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी रमा...बाँकी
प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् । प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक...बाँकी
नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण...बाँकी
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको कार्यक्रममा जिल्लास्थित सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैले आत्महत्याको...बाँकी
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान नगर पालिकासँगको समन्वयमा महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । ४० वर्ष माथिका उमेरका नागरिकको लागि सुगर, प्रेसर तथा...बाँकी
मल्लरानी गाउँपालिका–३ गिरचौरमा खोप क्लिनिक भवनको उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले क्लिनिक भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्। मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षता,...बाँकी
प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीको जन्म दिनमा वीमा उपहार दिएका छन् । स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका निदुराम जि.सी.ले आफ्नो श्रीमतिको जन्म दिनमा वीमा उपहार शुक्रबार प्रदान गरेका हुन् । जि.सी.ले आफ्नो श्रीमती सुशीला के.सी.लाई रु ५...बाँकी
अरिङ्गालले लखेट्दा लडेर खुट्टा भाँचिएकी ऐरावतकी गाउँपालिका ३ अर्जामकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ भएको छ । कार्तिक ८ गते साँझ पवित्रा गाउँमै क्रिकेट खेल हेर्न गएकी थिइन । सोही क्रममा...बाँकी
अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालले सम्मेलनको आयोजना गरेको हो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले...बाँकी
गन्धर्व समाजको भेलाले ध्रुव गन्धर्वको नेतृत्वमा १४ सदस्यीय समिति चयन भएको छ । ऐरावती गाउँपालिका ५ सिन्दुरेडाँडामा शनिवार भएको पहिलो जिल्ला भेलाले चयन गरेको समितिको वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गन्धर्व, उपाध्यक्ष पूर्ण गन्धर्व, सचिवमा अर्जुन...बाँकी