जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ...बाँकी
प्युठान जिल्लाभर गत आर्थिक वर्षमा १८ हजार ५ सय ४ जनाले आँखा जाँच गराएका छन् । आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२...बाँकी
आज २५ औ अन्तर्राष्ट्रिय युवा दिवस प्यूठानमा रक्तदान गरि मनाइएको छ । युवा गैर सरकारी सस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान गरि दिवस मनाइएको हो । प्यूठान अस्पतालमा गरिएको...बाँकी
प्युठानमा हैजाको आशङ्का गरी प्रदेश प्रयोगशालामा नमुना जाँच गर्न पठाइएका २ जना बिरामीलाई हैजा लागेको पुष्टि भएको छ । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय प्युठानका कोलचेन निरीक्षक तथा द्रुत प्रतिकार्य टोली, कार्यक्रम फोकल पर्सन कोशलराज वैद्यलाई...बाँकी
प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई स्ट्रेचरमा बोकेर घर पुर्याएका छन् । लगातार परेको तीन दिनको अविरल बर्षाले बाटो अवरुद्ध गरेपछि गाडी नचल्दा स्वास्थ्यकर्मीहरु मिलेर आइतबार सुत्केरीलाई स्ट्रेचरमा बोकी घर पुर्याएका...बाँकी
जिल्ला अस्पताल बिजुवार प्यूठानमा पहिलोपटक रेडियोलोजिस्टद्धारा एक्सरे सेवाको सुरुवात भएको छ । झिमरुक गाउँपालिका २ बादिकोटमा जन्मिएका डाक्टर छवि खड्कालाई जिल्ला अस्पताल प्यूठानले मंगलबार एक कार्यक्रमका विच स्वागत गरेको छ । यस अघि अस्पतालले बेशिक...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले स्वास्थ्य राम्रो वा नराम्रो ऐना हेरेर थाहाँ पाउन नसकिने बताएका छन् । विहीवार प्यूठान पूर्णखोप दिगोपना सुनिश्चतता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । रोग लागेर...बाँकी
माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको श्रावणदेखि वैशाख महिनासम्म १ सय २४ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक बर्षको वैशाख महिनासम्म माण्डवी...बाँकी
प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरबाट ८४ जना कृषकले सेवा लिएका छन् । प्यूठान नगरपालिका ३ ओखरबोटमा भएको कार्यक्रममा मान्द्रेचौर, घुर्चौने...बाँकी
विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा रक्तदान सम्बन्धि एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रमको अवसरमा ७ जनाले...बाँकी
प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११ बजेको समयमा ऐरावती गाउँपालिका बिजुली काल्ने निवासी ७१ बर्षिय बृद्ध मंगलसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको धरमपानी स्वास्थ्य चौकीका प्रमुख...बाँकी
आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले विशेषज्ञ सेवा लिएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ । बुधबार भएको एक दिने शिविरबाट २७ महिला र १९...बाँकी