धरमपानी स्वास्थ्य चौकिमा २१ जना गर्भवती महिलाले भिडियो एक्स–रे गराएका छन् । मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकीको आयोजना तथा प्यूठान अस्पतालको प्राबिधिक सहयोगमा सोमबार एक दिने गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे शिविर...बाँकी
ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बि एण्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको सह–आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको समन्वयमा शिबिर सञ्चालन भएको हो ।...बाँकी
नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क...बाँकी
मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर बसेका थिए । उनलाई उच्च मधुमेहको समस्या भएपछि घरमै औषधी सेवन गर्दै बसेका थिए तर औषधीको कुनै प्रभाव भने परेन...बाँकी
लायन्स क्लब अफ भित्रिकोट प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । शनिबार विहान अस्पतालको प्राङ्गणमा एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको हो । उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्यूठानका संघिय सांसद सूर्य...बाँकी
“नेपालको संविधानको धारा ३५ मा उल्लेख गरिएको छ, कुनैपनी नेपाली नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन् । अफ्नो स्वास्थ्यको वारेमा थाहा पाउने प्रत्यक नागरिकको अधिकार हो ।” सरकारले आवश्यक्ताका आधारमा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला (ल्याव) राख्न...बाँकी
मल्लरानी गाउपालिका ३ मुन्डाँडा खसिनिखर्क निबासी ३८ वर्षिय श्याम बि.क बिगत लामो समयदेखि बिरामी परि बिस्तारामै थलिएका छन् । शरीरमा विभिन्न समस्या देखिएपछि गत भदौ ११ गते श्यामलाई उनका परिवारले प्यूठान अस्पतालमा लगेका थिए ।...बाँकी
झिमरुक गाउँपालिका ६ अर्गेलीका २५ बर्षिय प्रदिप ढकालको गत साल भदौ महिनामा बसवाट लडेर वाँया खुट्टाको साप्रो भाचियो । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली द्धारा सन्चालित रात्री बसमा प्रदिपले काम गर्थे । यात्राकै क्रममा प्यूठान...बाँकी
नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा आँखा शिविर सम्पन्न भएको छ । आँखा अस्पताल बिजुवारको आयोजनामा भएको शिविरमा ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको आँखा अस्पताल बिजुवारले जनाएको छ ।...बाँकी
माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो । १५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा...बाँकी
दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो...बाँकी
प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले दादुरा–रुवेला खोप अभियानको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरी सो जानकारी गराएको हो । बुधबार स्वास्थ्य कार्यालय...बाँकी