प्यूठान , स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भइ पालिका चलाएका प्रतिनिधीहरु पुनह दोस्रो पटक पालिका प्रमुखमा निर्वातिच भएका छन ।
सरुमारीनी गाउँपालिका बाट दोस्रो पटक पालिका प्रमुखमा नेकपा एमाले बाट निर्वाचित झग बहादुर विश्वकर्मा,ऐरावती गाउँपालिकामा नेपालि काङग्रेस बाट नविल विक्रम शाह र गौमुखी गाउँपालिका बाट नेपाली काङग्रेसका विष्णु गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन ।
दोस्रो पटक पनि जनताले पताएका प्रतिनिधीहरू
मधुसुधन पोख्रेलजेठ 4
जेठ 4गुल्मीको बाल बिकास प्रा विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना
गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...
प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ
प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...
जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले
गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...
राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा
राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...
“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित
नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...
- नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न
- प्यूठानमा ८४ जना शिक्षकले पाए नियुक्ति
- स्वास्थ्य चौकिबाटै २१ जना गर्भवती महिलाले भिडियो एक्सरे गराए
- नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन
- प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम सुरु
- ६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो
- स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते
- प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु
- पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन हुन्न : सांसद चौधरी
- लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त