पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले...बाँकी
२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो । सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस...बाँकी
जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ० देखि १५ महिना पुगेका बच्चालाई...बाँकी
नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी
दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी
शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले...बाँकी
सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी
आयुर्वेद योग सम्बन्धि शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु भएको छ । “गरौं योग,रहांै निरोग” भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम ३ दिनसम्म चल्नेछ । गाउँपालिका भित्र रहेका १० वटा मा.वि...बाँकी
स्वर्गद्धारीमा पटक पटक भईरहने सवारी दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले ध्यानाकर्षण गराएको छ । नेकपा एमाले प्युठानले सडक दुर्घटना रोक्नका लागि अपनाउन सकिने उपायहरु समेटेर जिल्ला प्रशासन कार्यालय प्युठानलाई बुधबार विभिन्न ५ बुदे ध्यानाकर्षण...बाँकी
ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार...बाँकी
प्युठानमा सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सवारी चालकले आफ्नो आँखा र प्रेसरको जाँच गराएका छन । जसमध्ये ३ जनामा आँखाको समस्या...बाँकी
स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च...बाँकी