News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, मनाेरञ्जन

ऐरावतीको पिपलनेटामा पिकनिक पार्क बन्दै

ऐरावती गाउँपालिकाले वडा नम्बर ५ को पकलास्थित पिलनेटामा पिकनिक पार्क निर्माण गरेको छ । ७ करोड २५ लाख रुपैयाँ लागत स्टिमेट गरेर पालिकाले पार्क निर्माणको योजना अगाडी सारेको हो । २०७६ सालबाट पार्क निर्माणको काम...बाँकी

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी

जो चप्पल उद्योगी बन्दैछन्

मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी

प्यूठानमा आँखा पाक्ने रोग फैलियो, आँखा अस्पतालमा बिरामीकाे भिड

प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी

गर्जेनीमा दैनिक गर्जिन्छ पहिरो, प्यूठान–रोल्पा आगमनमा समस्या

प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी

सहयोगको याचनामा सानो ट्याक्टरले परिचित डेगबहादुर

प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोट का ६६ वर्षिय डेग बहादुर के सी आफ्नो उपचारको लागी सहयोग माग्दै हिडेका छन् । पिसाब थैलिमा ७० ग्रामको मासु पलाएपछि उपचारको लागि रकम जुटाउदै हिनेका हुन । युवा अवस्थामा...बाँकी

डेंगी रोकथामको लागि अन्तरक्रिया

जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्थानीय तहहरुसंग समन्वय गरेर...बाँकी

यसरी सम्मानित भएका हुन् प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु

प्यूठान,  प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । जिल्ला अस्पताल बिजुवार प्यूठानमा सोमबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो। गत असार २५ गते सर्पको टोकाईबाट विरामी परेका प्युठान नगरपालिका १ खैराका २ जना...बाँकी

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो । रक्तदान संबन्धी विभिन्न नारा लगाउदै...बाँकी

करोड बढी लागतको चिस्यान केन्द्र अलपत्र

प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् । १ करोड ४९ लाखको लागतमा बनेको...बाँकी

निर्माण व्यवसायी संघ प्यूठानले ज्ञापन पत्र बुझायो

निर्माण व्यवसायी संघ प्यूठानले आज नेकपा एमाले प्यूठानलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरिसके पनि अरबौँ रकम भुक्तानी नहुँदा आफुहरु मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ । सरकारसंग...बाँकी

दैनिक दुई हजार लिटर दूध भित्रन्छ प्यूठानमा

प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला...बाँकी