News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज

जीवनकाे रङ्ग : जस्ले खोले प्यूठानमा होटल आयूष्मा

२३ वर्षकै उमेरमा काठमाडाैँमा गएर होटल खोले । निरन्तर काम गर्दै जाँदा अनुभवले उनलाई यसैमा रमाउन सिकायो । झिंमरुक गाउपालिका–३, ओखरकोटका नविन जिसी आयूष्मा होटलको मालिकको नामले हिजोआज परिचित भइसकेका छन् । आयुष्मा होटलको शाखा...बाँकी

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलबार जिल्ला समन्वय समिती प्यूठानको सभाहल खंलगामा भएको राष्ट्रिय भुमि आयोग र स्थानिय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहका...बाँकी

गोठिँबाङमा जिप दुर्घटना हुदाँ ४ जना घाइते

प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा...बाँकी

तिहारलाई लक्षित गरि करिब ६ हजार सयपत्री र मखमलीका वेर्ना रोपियो

तिहारलाइ लक्षित गरि प्यूठान नगरपालिका २ जुम्रीमा मखमली र सयपत्री फुल रोपीएको छ । सौन्दर्य पुष्प कृषि नर्सरी जुम्रीमा फुलको बेर्ना रोपिएको हो । जुर्मीमा दुई दिदि बहिनीले संयूक्त लगानीमा सौन्दर्य पुष्प कृषि नर्सरी सञ्चालन...बाँकी

ट्राफिकको भौकामा छड्के चेकजाँच, दैनिक ८ हजार राजश्व संकलन

दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले छड्के चेकजाचँ गर्दै आएको छ । पछिल्लो समय जिल्लामा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै प्यूठान नगरपालिका ४ स्थित विजुवार भौकामा छड्के चेकजाचँ गर्न थालिएको हो । जुर्मी, विजुवार क्षेत्रमा...बाँकी

भ्रुण हत्या गरि खेतको कुलोमा फालिएको अवस्थामा फेला

प्यूठानमा एक भ्रुण हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं.७ पूण्यखोला ठाँटीकोट स्थित खेतको कुलोमा अन्दाजी ५ महिनाको भ्रुण कुलोमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले...बाँकी

जंगली जनावरद्वारा मकैबालीमा क्षति

प्यूठानका ग्रामीण भेगका कतिपय स्थानमा जंगली जनावरले मकैबाली सखाप पारेको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.१ तिराम र वडा नं.२ मर्कावाङ्गको धन्चौर, गोलबाङ, रातापानी, ढाड लगाएतका स्थानमा किसानले लगाएको मकैबाली जंगली जनावर साह्रो (दुम्सी)...बाँकी

नगरपालिकाले बढाएको करमा सबैको करकर

गत वर्षको भन्दा किन दोब्बर कर बढाएको ? गठबन्धनका उम्मेदवार भनेर चुनाव जिताएको त यिनीरुले हाम्रै ढाड सेक्ने भए । भोटदिएर ठूलो भूल गरिएछ । प्यूठान नगरपालिकामा कर बुझाउन पुगेका एकजना सेवाग्राही कराउँदै थिए ।...बाँकी

बिजुवारमा आयुर्वेद स्वास्थ्य केन्द्रको पञ्चकर्म सेवा शुभारम्भ

प्यूठान नगरपालिका ४ बिजुवारमा आज बिहिबार देखि पूर्व कर्म, पञ्चकर्म सेवा शुभारम्भ भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले सञ्चालन गरेको विस्तारित आयुर्वेद सेवा केन्द्र बिजुवारमा पञ्कर्म सेवाको शुभारम्भ गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका निमित्त...बाँकी

पूर्ण अपाङ्गता र दिर्घरोगीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

माण्डवी गाउँपालिका वडा नं.३ को कार्यालय नयाँगाउँ प्यूठानले पूर्ण रुपमा अपाङ्गता भएका र दिर्घरोगीहरुको स्वास्थय जाचँ घरमै पुगेर गरिने जनाएको छ । साउन १७ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । वडाले...बाँकी

जीवनकाे रङ्ग : जाँगर भए रोजगारी गाउँमै भेटिन्छ

पौरख गर्नको लागि धेरै टाढा जानु पर्दैन । घर वरिपरि आम्दानीका स्रोतहरु थुपै्र भेटिन्छन् । मल्लरानी गाउँपालिका ४ खलंगाकी ४१ वर्षीय सपना पोख्रेलले सबैलाई यो उदाहरण प्रस्तुत गरेकी छन् । उनको कुइनोभन्दा तल दुवै हात...बाँकी

कविता : झिमरुक नदी र चिवेचराको कथा

बाल्यकालमा पद्य शैलीको कथा सुनेका थियौँ । शब्द लयको तालमा आफ्नो भेक गुनेका थियौँ । आफ्नो जन्मभुमीको वक्ष, भुजा र आँचल चियाएका थियौँ । प्राचीन किम्वदन्तीलाई वर्तमानमा नियाँलेका थियौँ । हरेक पुस्ताले सुनाउँदै आएको त्यहि...बाँकी