News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

बहानेमा जिप दुर्घटना हुदाँ १४ जना घाईते

प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी...बाँकी

करको दायरा नघटाए आन्दोलन गर्ने  नेकपा एमाले नगरकमिटीकाे चेतावनी

नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी

नेकपा एमालेका नेता नेम्वाङ साउन ३० गते (भोली) प्युठान आउँदै

नेकपा एमालेका नेता एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साउन ३० गते (भोली) प्यूठान आउने भएका छन् । नेकपा एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ प्यूठान आउन लागेको पार्टी जिल्ला कमीटीले...बाँकी

स्वर्गीय टंक बहादुर विष्टको ९९ औं जन्मजयन्तिमा रक्तदान

समाज सेवी तथा विशिष्ट राजनितिज्ञ स्वर्गीय टंक बहादुर विष्टको ९९ औ जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । आईतबार स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठान प्यूठानको आयोजनामा रक्त संचार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको...बाँकी

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण तथा सरसफाई

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । शुक्रबार अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारी मल्लरानीमा धुपीको विरुवा र फुलका विरुवाहरु रोपिएको हो । युवा समिती प्यूठान, बास नेपाल जिल्ला...बाँकी

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

जिल्लामा २ हजार २ सय २२ जना मतदाता थपिए

प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको  हाे...बाँकी

सापडाँडामा साइबर क्राइम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले साईबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानका असई राम बचन चौधरीको नेतृत्वमा खटिएको टोलीले आज प्यूठान नगरपालिका वडा नं.३ सापडाँडामा साइबर क्राईम सम्बन्धी जनचेतनामुलक...बाँकी

जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिए

जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानको कोभिड–१९ सङ्क्रमणको दैनिक अद्यावधिक विवरण अनुसार आज ३७ जना कोरोना संक्रमणका विरामी थपिएका हुन् । यौसगैँ जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १सय२ जना...बाँकी

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रमा अनुगमन

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय प्यूठानको आन्तरिक सर्कुलर अनुसार जिल्लाका नौ वटै स्थानिय तहहरुले आफ्ना नगर तथा पालिका अन्तर्गतका बजार क्षेत्रमा आज एकै चरणमा बजार अनुगमन...बाँकी

प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु

  प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ भ्यागुते स्थित वरपिपल वस्ने वर्ष ३० की विमला घर्तिको सर्पले टोकेर ज्यान गएको हो ।...बाँकी

सम्पादकीय : गाउँमै रोजगारीको खोजी गरौँ

नेपाल–भारत सीमा नाका जमुनाहनगर, कृष्णनगर, महेन्द्र नगर हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दशैँ खर्च जुटाउन भारत जान लागेका...बाँकी