झुलेनी युनाईटेड नेटवर्क द्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्जका स्टेसन म्यानेजर बोम बहादुर परियार सम्मानित भएका छन् । निर्माण व्यवसायी सङ्घ प्यूठानले मङ्गलवार १२औँ साधारण सभा तथा छैठौँ अधिवेशनको अवसरमा परियारलाई सम्मान गरेको हो ।...बाँकी
हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ को तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याएको छ । सोमबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले टिकटको आवरणमा...बाँकी
माण्डवी गाउँपालिकाको आयोजनामा ‘जनयुद्ध र जनआन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोख बहादुर महरा रहेका थिए । अन्तरक्रिया कार्यक्रममा...बाँकी
जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा जिल्लाका ९ वटै स्थानीय तहहरूमा आगलागी जोखिम न्यूनीकरणका पूर्व तयारी कार्यक्रमहरू सम्पन्न भएका छन् । समिति गठन,पालिका स्तरमा छलफल, अन्तरक्रिया लगायत कार्यक्रम सकिएको जिल्ला प्रशासन कार्यालयले प्यूठानले जनाएको छ ।...बाँकी
ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न अधिवेशनले बल बहादुर के.सी. अध्यक्ष रहेको ४५ सदस्यिय कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरु श्रीकुमार अधिकारी शर्मा , मुगा पुन,...बाँकी
सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...बाँकी
मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती...बाँकी
जिल्लाका ३ स्थानीय तहमा एकै दिन राष्ट्रपति रनिङ सिल्ड उद्घाटन गरिएको छ । स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गरिएको हो । माण्डवी गाउँपालिकामा अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा...बाँकी
नेपाल स्वयंसेवी रक्तदाता समाजलाई प्यूठान नगरपालिकाले ल्यापटप हस्तान्तरण गरेको छ । रगत सङ्कलन कार्यमा सहजताका लागि समाजलाई ल्यापटप हस्तान्तरण गरिएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता सुमनराज श्रेष्ठले बताए । रक्तदाता समाजले रगत अभावमा नागरिकको जीवन सङ्कटमा...बाँकी
सहिद स्मृति पार्कमा सहिदको सम्मानमा कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्यूठान नगरपालिका वडा नं. ७ गाजुरीमा रहेको सहिद स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रतिनिधि...बाँकी
जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको...बाँकी
प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । प्यूठान नगरपालिकाको मेयर कोष र जिल्ला प्रशासन कार्यालय प्यूठानको सहकार्यमा जुम्रीकाँडा पुगेर ५० घरपरिवारलाई खाद्यान्नसहितको सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्यूठान...बाँकी