सी जाति सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रिमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्यूठानको आयोजनामा सी जाति अर्थात् समान जाति सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव सी)को प्रमुख आथित्यतामा सम्पन्न भएको...बाँकी
नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्। स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नं को पिकअप नौबहिनी गाउँपालिका २ लिघा स्थित जौरी विसौनामा दुर्घटना भएको हो। दुर्घटनामा परेका...बाँकी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । लामिछाने सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान...बाँकी
नेपाल टेलिकमका टावरहरू सञ्चालन नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ वटा टावरहरू टेलिकमले सञ्चालनमा ल्याउन ढिलाइ गरेको छ । मल्लरानी गाउँपालिका .२ चुजा, झिमरुक गाउँपालिका ५ ओखरकोट, सरुमारानी गाउँपालिका ५...बाँकी
नेवार समुदायको परम्परागत भैरव नाच प्यूठानमा प्रदर्शन गरिएको छ । लायन्स क्लब अफ प्यूठानको आयोजना र प्यूठान नगरपालिका वडा नम्बर ३ र ४ को सहयोगमा लातेबाज भैरव समाज भुमिकास्थान नगरपालिका–८ अर्घाखाँची को टोलीले नेवारी समुदायमा प्रचलित...बाँकी
निर्माण सम्झौताको सात वर्षसम्म सञ्चालनमा नआएको प्यूठान नगरपालिका ८ स्थित विद्युत् सवस्टेशन तिहार अगावै सञ्चालन हुने भएको छ । मङ्गलवार खलङ्गामा भएको सर्वपक्षीय बैठकबाट उक्त सवस्टेशन तिहार अगावै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी...बाँकी
झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजारीकरण कार्यक्रम अन्तरगत कृषि हाटबजार सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । स्थानीय...बाँकी
स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीले गरेको प्रभावशाली प्रदर्शन र आम नागरिकमा जागेको खेलकुदप्रतिको मोह र आकर्षणले खेल क्षेत्रलाई थप रोमाञ्चकारी मात्र बनाएको...बाँकी
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न...बाँकी
रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले...बाँकी
रवि लामिछाने पक्राउको विरोधमा झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विज्ञप्ति जारी गर्दै आइतबार पोखराको शहीद चोक आसपास क्षेत्रलाई निषेधित घोषणा...बाँकी
मेष आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ । वृष आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा...बाँकी