नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्। पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन...बाँकी
स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी...बाँकी
सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी...बाँकी
काठ्माण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताएका छन् । बुधबार काठ्माण्डौंमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...बाँकी
बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११औं वार्षिक साधारण सभा जुम्रीमा सम्पन्न भएको छ । आइतबार प्यूठानको जुम्रीमा रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरुङ समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग...बाँकी
प्यूठान–साविकको बिजुवार गाविस ७ टारीका गोपाल र रमा भण्डारी बसाई सरेर कैलालीको धनगढी गएको ५४ वर्ष बढिभयो । साथीभाई दौतरीलेसंगै खेलेको, डुलेको भुलिसकेहोलान् । तर,उनीहरुले आफ्नो जन्मथलो,साथीभाई भुल्न सकेनन् । २०२६ सालमा बसाईसरेका गोपाल भण्डारीले...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भिगृबाट सारी जाँदै गरेको लु २ च ६१ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ६८...बाँकी
मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए। जिल्ला सदरमुकाम खलंगामा...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने भएकाले यसको ‘डिपार्चर नै आवश्यक भएको बताएकी छिन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा पनि आउन सुरु गर्ने उनले बताए...बाँकी
प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका)भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गते सम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय...बाँकी
हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी सरोकारवालाहरुसँग एक १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभागले २५ भन्दा बढी विभाग स्तरिय कार्यालयहरुलाई आमन्त्रित गरी...बाँकी