प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ । शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १...बाँकी
प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले तालिमलाइ तालिममा मात्र सिमित नबनाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । प्युठान नगरपालिकाले आयोजना गरेको तीन दिने बाख्रापालन कृषक तालिमको समापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । साथै...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले माण्डवी मा.वि नयागाउ प्युठानको शुक्रबार अनुगमन गरेका छन् । अध्यक्ष अधिकारीले पालिका क्षेत्रभित्र रहेका केही कार्यालयमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले शिक्षक, बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा...बाँकी
जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ । पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ नियमित रुपमा नल्याँदा जिल्लामा कालोबजारी मौलाउँदै गएको छ । खोका पसलमा पेट्रोल नियमित पाइने भएपनि पम्पमा भने नपाइने गरेको उपभोक्ताहरुको गुनासो...बाँकी
प्यूठानका स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिन लागेका छन्...बाँकी
नौबहिनी गाउपलिका गंगा माद्यामिक विद्यालय बाहानेमा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विहिबार उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले खेलाडीहरुलाई खेल अवधिभर अनुसाशित र सभ्य भएर खेल खेल्न आग्रह...बाँकी
प्युठानको बड्डाडा हुँदै चकचके जोड्ने गर्जेनी सडक फराकिलो बनाउने कार्य तिव्र गतिमा भईरहेको छ । आंसु लेकाली जेभी निमार्ण कम्पनीले जिम्मा लिएर पुस २८ गतेदेखी निमार्ण कार्य सुरु गरेको हो । डरलाग्दो चट्टान भिरलाई फोडेर...बाँकी
जिल्लाको सबैभन्दा पुरानो बस पार्कको रुपमा रहेको जुर्मी वसपार्क व्यवस्थित बनाउन थालिएको छ । बसपार्कमा काउन्टर निमार्ण भएपनि धेरै समयसम्म संचालनमा नआएपछि स्थानीय व्यवसायीहरुको पटकपटकको विरोध तथा आन्दोलनले केही महिना अघिदेखी संचालनमा आएको थियो ।...बाँकी
पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका...बाँकी
नौबहिनी गाउपालिकामा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन हुँदैछ । गंगा माद्यामिक विद्यालय बाहनेमा संचालन हुन लागेको प्रतियोगितामा ६ वटा विधामा खेल खेलाइने नौबहिनी गाँपालिकाले जनाएको छ । जस अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प,...बाँकी
झिमरुक गाउँपालिका वडा नं. ६ अन्तर्गत मजुवा दहखोला देखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तर्गतको सडक बिस्तार कार्य बुधबार देखी सुरु भएको छ । साघुरो बाटो त्यसमाथि जोखिम पूर्ण भएकाले सो क्षेत्रमा बाटो फराकिलो बनाउन...बाँकी
प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल...बाँकी