 
 प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी
       
 गौमुखि गाउपालिका-७, धरमपानि स्थित दोसाध प्रा.वि.मा पठन पाठन बन्द भएको छ । सोमबार राति आएको हावा हुरिका कारण विद्यालयको छाना उडाएपछि पढाइ बन्द भएको हो । मंगलवारदेखि पढाइ बन्द भएको शिक्षक नारायण जिसिले बताए ।...बाँकी
       
 राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन । २०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन...बाँकी
       
 प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...बाँकी
       
 प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी
       
 न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी
       
 पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी
       
 आमाको क्रीया बाटै प्युठानका एक युवाले कक्षा १२ को परिक्षा दिएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्ग घर भएका १७ वर्षिय दिपक भण्डारीले कक्षा १२ को परिक्षा दिदै थिए । परिक्षा सकिन नपाउदै उनको...बाँकी
       
 प्यूठान अस्पतालको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको लुम्बिनी प्रदेश सभाका सांसद तुल्सिराम शर्माले बताएका छन् । शुक्रबार जिल्ला अस्पताल प्यूठानले प्यूठान अस्पतालको सेवा र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सबै सरोकारवाला पक्ष एकढिक्का...बाँकी
       
 संस्थामा आवद्ध सदस्यहरुलाई नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले तालिम दिएको छ । संस्थाको सभाहलमा भएको तालिममा २४ जना महिला सदस्यहरुलाई गत बैशाख ३० देखी जेठ ३ गतेसम्म अचार तालिम दिइएको हो । गुणस्तरीय, स्वस्थ र...बाँकी
       
 जिल्लाको झिमरुक गाउपालिका प्यूठानले स्थानिय पाठ्यक्रम निमाणर् गर्ने भएको छ । आगामि शैक्षिक सत्रको कक्षा १ देखि आधारभुत तह कक्षा ८ सम्म पाठ्यक्रम लागु गर्ने भएको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बृहत गोष्ठिको आयोजना...बाँकी
       
 प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् । प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग...बाँकी