उद्योग वाणिज्य संघ प्यूठानले भालुवाङ–प्यूठान–रोल्पा सडक खण्ड सुधार तथा मर्मतका लागि ध्यानार्कषण पत्र बुझाएको छ । भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि असहज भएको र भिंगृ–स्वर्गद्वारी सडक खण्ड रुमालेस्थित डाँडाखर्कमा पहिरो जाँदा...बाँकी
माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन्...बाँकी
झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको वैठक विहिबार गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आउँदो पुष ३० गते दिउँसो १ बजे गाउँपालिकाको हिउँदे अधिवेशन गर्ने तथा अधिवेशनमा पेश गर्ने कार्यसुचिको बारेमा छलफल...बाँकी
वेलबासमा ट्याङकी बनाएको एक वर्ष नपुग्दै फुटेको छ । स्वर्गद्धारी नगरपालिकाको एक घर, एक धारा कार्यक्रम योजना अन्तर्गत करिब २ लाख ७० हजार लागतमा गत असारमा १० घरमिटरको ट्याङकी निमार्ण गरिएको थियो । ट्याङकी निमार्ण...बाँकी
जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले...बाँकी
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस प्यूठानमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । आधुनिक नेपालका प्रेणता स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती अवसरमा कार्यक्रम गरी दिवस मनाईको हो । राष्ट्रि«य प्रजातन्त्र पार्टी जिल्ला...बाँकी
दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नौबहिनी गाउँपालिका, झिमरुक गाँउपालिका, र गौमुखि गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा दिहाल्ना खेलकुद पर्यटन सरकार सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन आउदो माघ ६...बाँकी
प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकालाई समृद्ध नगरपालिका र सुखी नगरबासी बनाउने योजना बनाएको बताए । नगरपालिकाको चौथो हिउदे नगर सभामा विभिन्न शिर्षकमा उठेका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी
गौमुखी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा सम्पन्न भएको...बाँकी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि...बाँकी
प्यूठानमा चोरको विगविगी बढ्न थालेको छ । गएराती जिल्लाको गौमुखी गाउँपालिकाको गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक...बाँकी
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी...बाँकी