News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ epaper, बिग न्यूज

तीज, नारीहरुको व्रत र सामाजिक सन्देश

चाड पर्वले प्राय गरेर हाम्रो जीवनलाई जीवन्त बनाउने गर्दछन् । सदा झैँ यस वर्ष पनि हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीज यहि भाद्र महिनाको १४ गते नयाँ नयाँ उमङ्ग र हर्सौल्लासका साथ हामी...बाँकी

तीज नजिकिदै गर्दा बजारमा भिडभाड बढ्यो

नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री...बाँकी

कुशे औसी/बुबाको मुख हेर्ने दिन बुबाको सम्झनामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग...बाँकी

दम्ती सबस्टेशनको काम पुन : सुचारु

दम्ती सबस्टेशनको काम पुनःसुचारु गरिएको छ । विगत ५ वर्ष देखी अलपत्र अवस्थामा रहेको प्युठान नगरपालिका ८ धर्मावतीमा रहेको ३ एमभिए क्षमताको दम्ती सबस्टेशनको काम पुनह् विहिवार देखी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिरकण प्यूठानका प्रमुख...बाँकी

२० युनिट भन्दा कम महशुल गाउँपालिकाले तिरिदिन थाल्यो

सरुमारानी गाउँपालिकाले २० युनिट भन्दा कम विद्युत महशुल आउने घरपरिवारको विद्युत शुल्क तिरिदिने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै विद्युतको सहज र सरल पहुचँ स्थापित गर्नका लागि गाउँपालिकाको वार्षिक निती तथा कार्यक्रम अनुसार...बाँकी

लिवाङ्ग वडा कार्यालयमा ताल्चा लाग्याे

गौमुखी गाउँपालिका वडा नं.६ लिबाङ्गको वडा कार्यालयको गेटमा ताल्चा लागेको छ । वडा अध्यक्ष चन्द्र बहादुर खत्रीका अनुसार कार्यालयको गेटमा ताल्चा कसले    लगायो भन्ने बारे अहिले सम्म खुलेको छैन् । गौमुखी गाउँपालिकाले खुलाएको कार्यालय सहयोगी...बाँकी

मालपोत तिरो वन्द भएको १० दिन सम्म खुलेन

प्यूठान नगरपालिकामा मालपोत तिरो वन्द भएको १० दिनसम्म खुल्न सकेको छैन् । नगरपालिकाले प्राविधिक समस्या देखिएको भन्दै गत साउन २९ गते देखी एकीकृत सम्पतीको कर (मालपोत तिरो ) वन्द गरेको छ । मालपोत तिरो बन्द...बाँकी

न्यु सुपर स्टार क्लबद्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

प्यूठानमा खुला तिज गित प्रतियोगिता हुने भएको छ । न्यु सुपर स्टार क्लब झिमरुक गाउँपालिका १ प्यूठानले खुला तिज गित प्रतियोगिताको आयोजना गरेको हो । प्युठान, गुल्मी र अर्घाखाँचीको सङ्गमस्थल झिमरुक गाउँपालिका १ सौतामारेमा हिन्दु...बाँकी

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

प्युठान।   निर्वाचन आयोग प्यूठानले त्रुटि भएका मतदाहरुकाे नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसि ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो । जिल्ला समोन्वय समितिको...बाँकी

कस्तो छ प्यूठानमा नेपाल बन्दको प्रभाव ?

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । जिल्लामा बिहानैदेखी लामो तथा छोटो दुरिका सवारी साधनहरु ठप्प रहेका छन् । साथै बजार क्षेत्रका पसलहरु, विद्यालय तथा क्याम्पसहरु वन्द रहेका छन् । नेपाल बन्द सफल पार्नका...बाँकी