News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको माण्डवी –१ तिराममा बिहिवारबाट सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रमको माण्डवी गाउँपालिका १ तिराममा बिहिवार देखि सुभाराम्भ भएको छ । गाउँ पालिका अध्यक्ष नमराज अधिकारी रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु...बाँकी

लुप्लुङ माध्यमिक बिद्यालयकोे ६३ औ बार्षिक उत्सब

लुप्लुङ माध्यमिक बिद्यालयले आफ्नो ६३ औ बार्षिक उत्सब सम्पन्न गरेको छ । वसन्त पञ्चमी एवं अभिभावक दिवसको अबसरमा गाउपालिका (बिद्यालय) स्तरिय वक्तित्व कला प्रतियोगिता सम्पन्न गर्दै आफ्नो ६३ औ बार्षिक उत्शव बिहिवार सम्पन्न गरेको हो...बाँकी

बढि भन्दा बढि पोषणयूक्त खोनकुरा खान पोषण योजना निर्देशक शर्माको आग्रह

बहुक्षेत्रीय पोषण योजना पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक नौबहिनी गाउँपालिकामा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बहुक्षेत्रीय पोषण निर्देशक भुमी शर्माले स्वास्थ्य सम्बन्धि विशेष भुमिका स्थानीय तहको वडा...बाँकी

सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

नौबहिनी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय वहानेको आयोजनामा सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार भएको हो। जिल्लाको विभिन्न स्थानमा भइरहेका चोरीका घटनाहरुको स्थितिलाई हेर्दै ती चोरी गर्ने व्यक्तिहरु तपाई हाम्रो गाउँ ठाउँसम्म पनि...बाँकी

प्यूठानमा एकाएक एम्बुलेन्सहरु साइरन बजाउदै गुड्न थालेपछी

बुधबार, विहानको ११ बजेको थियो । प्यूठान अस्पतालबाट एम्बुलेन्सहरु एकाएक कुद्न थाले । कतिपय एम्बुलेन्सहरु बाग्दुला तर्फ लागे त कतिपय क्वाडी तर्फ । स्थानीयहरु समेत अचम्मीत भए । एम्बुलेन्स बाट निस्केको दुखलाग्दो धुनले मानीसहरुलाई आतंकित...बाँकी

चोर समात्नेलाई १० हजार पुरस्कार

गौमुखी गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई १० हजार रुपैया पुरस्कार दिने भएको छ । गाउँपालिकाले बुधवार एक सुचना जारी गर्दै चोर समात्ने व्यक्तिलाई नगद १० हजार रुपैयाले सम्मान गर्ने जनाएको छ । गाउँपालिका क्षेत्रमा जाने घुमन्ते,...बाँकी

चोरीका घटना तत्काल रोकथाम तथा त्रास पूर्ण बातावरणलाई सहज बनाउन वडाले गर्‍यो यस्तो निर्णय

पछिल्लो समय चोरीको घटना सिमित वडामा मात्र नभई सिङ्गो जिल्लालाई नै चुनौती दिने गरि दिनानुदिन बढ्दै गइरहेको छ । यो अवस्थालाई तत्काल रोकथाम तथा समुदायमा भएको त्रास पूर्ण बातावरणलाई सहज बनाउन स्वगद्धारी नगरपालिका ५ नं...बाँकी

प्यूठान उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

जिल्लामा पछिल्लो समय दैनिक चोरीका घटना बढ्न थालेको छ । पौष २५ गते देखीको सुरुवात भएको यो घटना हिजोआज झनै मौलाउदै गएको हो । जिल्लाको स्वर्गद्धारी नगरपालिकामा पौष २५ गते खड्केस्वरी सहकारी, उमामहेश्वरी मा.वि र...बाँकी

प्यूठानमा पछिल्लो समय चोरले आतंक मच्चाउँदै

प्यूठानमा पछिल्लो समय चोरको आतंक मौलाउदै गएको छ । सोमबार आज प्यूठानको झिमरुक गाउँपालिका ५ ढाँडामा पदम बहादुर खड्काको घरमा चोरी भएको हो । उनको घरबाट नगद सहित सुन लगायतका समानहरु चोरी भएको बताएका छन्...बाँकी

सहकारीलाई उत्पादनशील क्षेत्रमा जोडेर लैजानुपर्नेमा अध्यक्ष एमसीकाे जोड

प्युठानको झिमरुक गाउँपालिकामा संचालित सहकारी संस्थाहरुले आफुलाई बचत संकलन संगसंगै उत्पादनशील क्षेत्रम जोडेर लैजानुपर्ने आवश्यकता रहेको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताएका छन् । आइतबार भएको भुमेथान महिला बचत तथा ऋण सहकारी संस्था...बाँकी

कर्मचारी बिच मैत्रीपूण फुटबल खेलमा गौमुखी गाउँपालिका बिजयी, सरुमारानी गाउँपालिका उपविजेता

प्यूठानमा भएको कर्मचारीविच मैत्रिपुर्ण फुटबल प्रतियोगितामा गौमुखी गाउँपालिका विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा गौमुखी गाउँपालिकाले २.० गोलले सरुमारानी गाउँपालिकालाई पराजित गर्दै बिजयी भएको हो । खेलको ३९ औ मिनेटमा १ गोल गर्दै...बाँकी

स्वास्थ्य चौकी छाडेर जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीको संख्या बढ्दै

जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीहरुको संख्या बढ्दै गएको कार्यक्रमका प्रशिक्षक रीता न्यौपानेले बताईन् । स्वास्थ्य कार्यालय प्यूठानले आयोजना गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा अभिमुखीकरण तथा समिक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । गर्भवती...बाँकी