बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटो स्तरउन्नतिको कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयद्रारा बिनियोजित रकम १८ लाखमा सडकलाई थप ब्यबस्थित र फराकिलो गराउदै जनतालाइ सहज यात्राको डेलिभरी गराउन मोटरबाटो स्तरउन्नती...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति गुमानराज पुलामीले विजुवार उपशाखाले छोटो समयमै प्रगती गरेको भन्दै खुसी व्यक्त गरे । शनिबार नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखाको १८ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे यो उपशाखाले थोरै...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले डामृखोला खरिबाङ धन्चौर ग्यान बैजेरी कुइरेपानी हुँदै भातमारे मुर्कुटी सडकको अबलोकन गरेका छन् । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि उनले समयमा नै काम सप्पन्न गर्ने सम्बन्धित पक्षलाई...बाँकी
प्यूठानमा स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा सुरु भएकोे प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिएका छन्...बाँकी
प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ । शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १...बाँकी
प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले तालिमलाइ तालिममा मात्र सिमित नबनाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । प्युठान नगरपालिकाले आयोजना गरेको तीन दिने बाख्रापालन कृषक तालिमको समापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । साथै...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले माण्डवी मा.वि नयागाउ प्युठानको शुक्रबार अनुगमन गरेका छन् । अध्यक्ष अधिकारीले पालिका क्षेत्रभित्र रहेका केही कार्यालयमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले शिक्षक, बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा...बाँकी
नौबहिनी गाउपलिका गंगा माद्यामिक विद्यालय बाहानेमा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विहिबार उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले खेलाडीहरुलाई खेल अवधिभर अनुसाशित र सभ्य भएर खेल खेल्न आग्रह...बाँकी
प्युठानको बड्डाडा हुँदै चकचके जोड्ने गर्जेनी सडक फराकिलो बनाउने कार्य तिव्र गतिमा भईरहेको छ । आंसु लेकाली जेभी निमार्ण कम्पनीले जिम्मा लिएर पुस २८ गतेदेखी निमार्ण कार्य सुरु गरेको हो । डरलाग्दो चट्टान भिरलाई फोडेर...बाँकी
जिल्लाको सबैभन्दा पुरानो बस पार्कको रुपमा रहेको जुर्मी वसपार्क व्यवस्थित बनाउन थालिएको छ । बसपार्कमा काउन्टर निमार्ण भएपनि धेरै समयसम्म संचालनमा नआएपछि स्थानीय व्यवसायीहरुको पटकपटकको विरोध तथा आन्दोलनले केही महिना अघिदेखी संचालनमा आएको थियो ।...बाँकी
पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका...बाँकी
झिमरुक गाउँपालिका वडा नं. ६ अन्तर्गत मजुवा दहखोला देखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तर्गतको सडक बिस्तार कार्य बुधबार देखी सुरु भएको छ । साघुरो बाटो त्यसमाथि जोखिम पूर्ण भएकाले सो क्षेत्रमा बाटो फराकिलो बनाउन...बाँकी