News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कला साहित्य, बिग न्यूज, मुख्य समाचार, विशेष, समाचार

पाँचौ प्यूठान महोत्सवमा स्थानीय उत्पादित बस्तुहरुलाई बढि प्राथमिकता

प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल...बाँकी

मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम विहिबार

न्यायिक समितिमा सुचिकृत मेलमिलापकर्ता र नगर स्तरीय महिला संजालका पदाधिकारीहरुको लागि एक दिने मनोसामाजिक परामर्श प्रशिक्षण कार्यक्रम मंगलबार भएको हो । सामान्य रुपमा नगरपालिकाले मेलमिलापका माध्यमबाट निशुल्क समस्याको समाधान गर्न सकिने, धेरै समस्याहरुको जानकारीको अभावमा...बाँकी

यतीले सार्वजनिक ग¥यो जहाज दुर्घटनाको विवरण,,,

आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना...बाँकी

पोखरामा विमान दुर्घटनाःउद्धार कार्य जारी

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले जनाएको छ...बाँकी

व्यवसायीका समस्याप्रति गम्भीर छौं : नगर प्रमुख योगी

उद्योगी तथा व्यवसायीहरुको समस्याप्रति नगरपालिका गम्भीर भएको प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताएका छ ्। शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटन...बाँकी

सडक मर्मतका लागि सरोकारवाला निकायलाई ध्यानार्कषण पत्र

उद्योग वाणिज्य संघ प्यूठानले भालुवाङ–प्यूठान–रोल्पा सडक खण्ड सुधार तथा मर्मतका लागि ध्यानार्कषण पत्र बुझाएको छ । भालुवाङ–प्यूठान–रोल्पा सडक खण्डको बागासोतीमा ओटासिल सडक भत्किँदा लामो समयदेखि असहज भएको र भिंगृ–स्वर्गद्वारी सडक खण्ड रुमालेस्थित डाँडाखर्कमा पहिरो जाँदा...बाँकी

शिक्षा प्रणालिमा आमूल परिवर्तन निकाल्न शिक्षकहरुलाई निर्देशन-अध्यक्ष नमराज अधिकारी

माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन्...बाँकी

झिमरुक गाउँपालिकाको हिउँदे अधिवेशन पुष ३० दिउँसो १ बजे

झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको वैठक विहिबार गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आउँदो पुष ३० गते दिउँसो १ बजे गाउँपालिकाको हिउँदे अधिवेशन गर्ने तथा अधिवेशनमा पेश गर्ने कार्यसुचिको बारेमा छलफल...बाँकी

स्वर्गद्धारीमा ट्याङकी वनाएको १ वर्ष नपुग्दै फुट्यो

वेलबासमा ट्याङकी बनाएको एक वर्ष नपुग्दै फुटेको छ । स्वर्गद्धारी नगरपालिकाको एक घर, एक धारा कार्यक्रम योजना अन्तर्गत करिब २ लाख ७० हजार लागतमा गत असारमा १० घरमिटरको ट्याङकी निमार्ण गरिएको थियो । ट्याङकी निमार्ण...बाँकी

स्वर्गद्धारी नगरपालिका भिङ्ग्रीमा जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि शिविर सम्पन्न

जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले...बाँकी

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस कार्यक्रम प्यूठानमा पनि मनाईयो

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस प्यूठानमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । आधुनिक नेपालका प्रेणता स्वर्गीय राजा पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती अवसरमा कार्यक्रम गरी दिवस मनाईको हो । राष्ट्रि«य प्रजातन्त्र पार्टी जिल्ला...बाँकी

दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुँदै

दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नौबहिनी गाउँपालिका, झिमरुक गाँउपालिका, र गौमुखि गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा दिहाल्ना खेलकुद पर्यटन सरकार सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन आउदो माघ ६...बाँकी