News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा  कुन पालिकालाई कति बजेट ?

झुलेनी नेटवर्कप्यूठान २०७९ जेठ,१९
६०४ पटक
प्यूठान २०७९ जेठ,१९

सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड १७ लाख बजेट परेको छ । त्यस्तै सबै भन्दा कम बजेट मल्लरानी गाउँपालिकाले २६ करोड ५४ लाख पाएको छ ।
त्यस्तै अन्य पालिकाहरुमा स्वर्गद्धारी नगरपालिकामा ३८ करोड ८६ लाख, ऐरावति गाउँपालिकामा ३२ करोड ३९ लाख, गौमुखि गाउँपालिकामा ३० करोड ४० लाख, झिमरुक गाउँपालिकामा ३७ करोड १९ लाख, नौबहिनी गाउँपालिकामा ३७ करोड ३ लाख, माण्डबी गाउँपालिकामा २७ करोड ५४ लाख, सरुमारानी गाउपालिकामा २९ करोड ५० लाख बजेट परेको छ ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...