News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार जिल्लाका ७५ स्थानमा आगलागी भएको छ। चैत र वैशाखको महिनामा गरी हालसम्म...बाँकी

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो। पूर्वराष्ट्रपति भण्डारीलाई...बाँकी

सांसद भईसकेपछि साझा सांसदको रुपमा छु : सांसद थापा

प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा सांसदको रुपमा उभिएको बताएका छन् । शनिबार प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले यस्तो...बाँकी

उपचारमा सहयोग गर्छु भन्दै गरिब बिरामीको घरमै पुगे डाक्टर पौडेल

मल्लरानी गाउपालिका ३ मुन्डाँडा खसिनिखर्क निबासी ३८ वर्षिय श्याम बि.क बिगत लामो समयदेखि बिरामी परि बिस्तारामै थलिएका छन् । शरीरमा विभिन्न समस्या देखिएपछि गत भदौ ११ गते श्यामलाई उनका परिवारले प्यूठान अस्पतालमा लगेका थिए ।...बाँकी

गौमुखीमा पुल निर्माणका लागि ठेक्का आव्हान सुरु

प्यूठानको सबैभन्दा लामो पुल निर्माणका लागि ठेक्का (बोलपत्र) आव्हान भएको छ । गौमुखी गाउँपालिका अर्खाको लामिडाँडा र रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्न सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले ठेक्का आव्हान गरेको हो । डिभिजन कार्यालयका...बाँकी

बुटवलमा राखिएको प्रदिपको खुट्टाको रड प्यूठानमा निकालियो

झिमरुक गाउँपालिका ६ अर्गेलीका २५ बर्षिय प्रदिप ढकालको गत साल भदौ महिनामा बसवाट लडेर वाँया खुट्टाको साप्रो भाचियो । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली द्धारा सन्चालित रात्री बसमा प्रदिपले काम गर्थे । यात्राकै क्रममा प्यूठान...बाँकी

सडक ब्यापारी र महानगर प्रहरी विचको मुडभेडमा प्यूठानका पत्रकार पोख्रेल घाईते,महासंघको आपत्ति

काठमाण्डौको सुन्धारामा सडक व्यापारी र महानगर प्रहरीबिच झडप हुँदा प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल घाइते भएका छन्। सडक व्यापारीलाई हटाउने क्रममा भएको झडपमा प्यूठानका पत्रकार पोख्रेल पनि घाईते भएका हुन। पोख्रेलको घर प्यूठानको नौबहिनी गाउँपालिका ८...बाँकी

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो । १५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा...बाँकी

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते भोली मंगलबार देशैभर मगरहरुले आफ्नो पहिचान अनुसारको विशेष दिन पारेर विभिन्न कार्यक्रम गर्दै छन् । जिल्लाको नौबहिनी, गौमुखी, सरुमारानी र...बाँकी

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रमा डेलिगेशनआएका छन् । स्याउलीवाङमा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी,स्थानीयबासी...बाँकी

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या भएको छ । अघिल्लो आर्थिक वर्षमा उपभोक्ता समिति, ठेक्कापट्टा मार्फत निर्माण सम्झौता भएका योजानाहरुमा बजेट नआएपछि भुक्तानीमा समस्या भएको कार्यालयले...बाँकी

सहिद पार्कमा भौतिक संरचना थपिदै

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित गरि पर्यटकलाई मनमोहक तरिकाले भित्र्याउन विभिन्न संघसंस्था, स्थानीय तह, पर्यटन बोर्ड, प्रदेश सरकार, उद्योग बाणिज्य संघ लगायतको लगानीमा शहीद स्मृति...बाँकी