News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको...बाँकी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको...बाँकी

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले...बाँकी

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना, १ जनाको अवस्था गम्भिर

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो । बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९...बाँकी

परिवर्तन सुरुवातका लागि,‘म’ अभियान, प्युठान अस्पतालमा युवाहरुको छड्के

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका...बाँकी

नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न

नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ जहाँ भएपनी हामी नेपाली” भन्ने मुल नाराका साथ ग्रुपले घोडाघोडी नगरपालिका बौनिया कैलालीको साहारा घरमा...बाँकी

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानलाई निःशुल्क जग्गा प्राप्त भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ जाल्पाटोल निवासी लोकमणी भण्डारीले जिल्ला सहकारी संघको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्व. पिता...बाँकी

स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते

स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज ३५६१ नं को फोर्स गाडी शुक्रबार साझ ५ः१५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...बाँकी

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेता महराले...बाँकी

नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन

भानु सामुदायिक अध्ययन केन्द्र प्यूठान नगरपालिका –३ ले नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन गरेको छ । केन्द्रले संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । प्यूठान...बाँकी

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने भएको छ । बुधबार त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाले देविस्थानमा पत्रकार सम्मेलन गर्दै चैत २९ देखि बैशाख ९ गतेसम्म महोत्सव...बाँकी

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । प्यूठान नगरपालिका ३ र ५ मा रहेका समितिका पदाधिकारीहरुलाई प्रशासन, वित्तीय व्यवस्थापन र नेतृत्व विकास...बाँकी