News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कृषि, ब्रेकिङ न्यूज, समाचार

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत...बाँकी

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ । मंगलबार राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम प्यूठान आई प्यूठान नगरपालिका ४ मा किसानको गोठमै पुगेर बाँझोपन...बाँकी

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् । अरु भन्दा तरकारी खेतीबाट मनग्य...बाँकी

देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार...बाँकी

झिमरुक गाउँपालिकामा पशुपंक्षी वीमा सम्बन्धि तालिम

पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको...बाँकी

वैदेशिक रोजगारबाट फर्किएका भण्डारी मौरीपालन व्यवसायमा

विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको...बाँकी

जंगली बँदेल निजी खेतबारीमा आए अनुमतिविनै मार्न पाइने

सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो । जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पु¥याउनले जंगली बँदेललाई अनुमति...बाँकी

ग्राहक खोज्दै सुन्तला,कमला बिजुवारको मित्रमणी चोकमा

गाउँको कमला सुन्तला सधैजसो यो सिजनमा मित्रमणी चोक बिजुवारमा विक्रिको लागि देख्न पाईन्छ । बर्षको एकपटक आउने सुन्तला कमलाको सिजनमा मित्रमणी चोकमा प्रायः बिक्री गर्ने र किन्नेको घुइँचो देखिन्छ । गाउँका स्थानीयले फलाएका ताजा कमला,...बाँकी

तिहारको मुखमा किसानलाई गहुँ छर्ने चटारो, प्रविधि भित्रिँदा सहज

तिहारको मुखमा किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको छ । प्यूठानको झिमरुक फाँट लगायतका स्थानमा गहुँ छर्न किसानलाई भ्याईनभ्याई छ । दशैको मुखका धान भित्राएका किसानलाई फेरि तिहार नजिकिदै गर्दा गहुँ छर्न व्यस्त देखिन्छन् ।...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन...बाँकी

हाटबजारले ल्याएको किसानको खुसी

चर्को बजार मुल्य र बिषादीयुक्त तरकारी खाँदा दिक्क बनेका नागरिकहरु करेसाबारीबाट टिपेको तरकारी भान्छामा ताजै खान पाउँदा खुसी देखिन्छन् । यता नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित तरकारीको हाटबजार सुरु गरेपछि किसानहरुमा झनै...बाँकी